काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । उनकी आमा हिरा बेनको शुक्रबार बिहान १ सय वर्षको उमेरमा निधन भएको हो । प्रधानमन्त्री मोदीले ट्वीट गर्दै आफूलाई [...]

काठमाडौं । आज ‘तमु ल्होसार’ पर्व। गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ मा तमु ल्होसार मनाउछन्। यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु [...]

जनकपुरधाम – निर्माणाधीन रामजानकी मन्दिरको गलत बिल बनाइ रकम हिनामिना गरेको आरोपमा सर्लाहीको कविलासी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनामाथि विशेष अदालतमा मुद्दा दर्ता भएको छ । अख्तियार [...]

जनकपुरधाम । नयाँ गठबन्धनको सरकार गठनमा समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा)ले शक्ति बाँडफाँडमा उपराष्ट्रपति, संघमा तीन मन्त्रालय र मधेसमा मुख्यमन्त्री माग गरेको छ । पार्टी सरकारमा जान सकारात्मक रहे पनि [...]

जनकपुरधाम, १३ पुस । मधेश प्रदेश सरकारले प्रदेशका जिल्लाहरुमा कार्यरत एक सय पचास महिला पत्रकारहरुको स्वास्थ्य तथा दुर्घटना बीमा गरेको छ । आमसञ्चार प्राधिकरण मधेस प्रदेश जनकपुरधामले नेपाल पत्रकार महासंघको [...]

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका नवनिर्वाचित संसदीय दलका नेता रामसहायप्रसाद यादवले संसदमा पार्टीको भुमिकालाई सशक्त बनाउने बताएका छन् ।  बुधबार पार्टीको संसदीय दलको नेतामा निर्बिरोध निर्वाचित भएसँगै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै [...]

जनकपुरधाम – जयनगरबाट जनकपुरधामतर्फ आउँदै गरेको रेलले कुल्चिँदा एक जनाको मृत्यु भएको छ। बैदेही स्टेसनमा गुडिरहेको रेलमा चढ्न खोज्दा चिप्लिएर लिकमा खसेका धनुषा नगराइन नगरपालिका–२ राघोपुरका ३४ वर्षीय पुरण सदाको [...]

राजविराज, १३ पौष । सप्तरीमा भारतीयमूलका युवकलाई नागरिकता बनाईदिन आमा बनेकी माइजू र उहाँका भान्जामाथि अनुसन्धान गर्न सात दिनको म्याद थप गरिएको छ । गत शुक्रबार जिल्लाको डाक्नेश्वरी नगरपालिका–३ तरहीकी [...]

गौरा (सप्तरी), १३ पौष । सप्तरीको बोदे बरसाईन नगरपालिका–४ सिल्हटमा गए राति आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । घुरबाट सल्केको आगो [...]

राजविराज - सप्तरीमा जनप्रतिनिधिले नै लेनदेन गरी भारतीय नागरिकलाई नेपाली नागरिकताको लागि सिफारिसदेखि सर्जमिनसम्म उपलब्ध गराइदिने गरेको खुलासा भएको छ । नागरिकता बनाइदिन आमा बनेकी माइजू र भारतीयमूलका उनका भान्जालाई [...]

क्याटोगरी छान्‍नुहोस