राजविराज, २२ पौष । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ मुसहर टोलमा एक जनाको चिसोले कठ्यांग्रिएर मृत्यु भएको छ । बिहिबार राति खाना खाएर सुतेका ४५ वर्षीय राजु भनिने देवु सदा (मुसहर) [...]
राजविराज, २२ पौष । केही समयअघि पक्षघात (प्यारालाइसिस)ले थला पारेपछि सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ हाँटी मुसहर टोलका ६१ वर्षीय मिहिलाल सदा विचल्लीमा परेका छन् । आर्थिक अवस्था निकै कमजोर रहेका उनको [...]
पाल्पा – पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ मधुवनमा बिहीबार राति भएको बस दुर्घटना ६ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । सालझण्डी–ढोरपाटन सडकखण्डमा सालझण्डीबाट खुर्सानेतर्फ आउँदै गरेको [...]
राजविराज, २१ पौष । सप्तरीमा नागरिकता, छाप र सरकारी कागजात किर्ते गरी सामाजिक सुरक्षा भत्ताबाट एक करोडभन्दा बढी रुपैयाँ अपचलन गरेको मुद्दामा दुई वर्षदेखि फरार एक वडाध्यक्षलाई पक्राउ गरिएको छ [...]
जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने भएको छ । कारबाहीका लागि गठित छानबिन समितिले आफ्नो काम थालेको हो । गत मंसिर ४ गते सम्पन्न [...]
राजविराज, २० पौष । सप्तरीको छिन्नमस्ता गाउँपालिकाले मनपरी ढंगले औषधि खरिद गरी जनस्वास्थ्यसँग खेलबाड गर्ने गरेको पाइएको छ । गाउँपालिकाले मंसिरको पहिलो सातामा १९ लाख २० हजार रुपैयाँ बराबरको औषधि [...]
जनकपुरधाम । जनता समाजवादी पार्टी जसपा नेपालले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा सहभागी हुने निर्णय गरेको छ । जसपाको मंगलबार सम्पन्न राजनीतिक समितिको बैठकले सम्मानजनक प्रतिनिधित्व भए सरकारमा सहभागी हुने [...]
जनकपुरधाम । राहदानी विभागले पासपोर्ट (राहदानी) वितरण बन्द गरेको छ। सिस्टममा समस्या आएको भन्दै विभागले राहदानी आवेदनको स्टाटस (अवस्था) हेर्ने तथा राहदानी वितरण कार्य अवरुद्ध भएको जनाएको छ। विभागले सो [...]
जनकपुरधाम । नेकपा एकीकृत समाजवादीले सरकारमा जाने नजाने बारेको निर्णय गर्ने जिम्मेवारी केन्द्रीय सचिवालयलाई दिने निर्णय गरेको छ । पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले मंगलबार बसेको पोलिटब्यूरो बैठकको निर्णय सार्वजनिक गर्ने [...]
जनकपुरधाम । मिटरब्याजी तथा ठगीविरुद्ध आवश्यक कानुनी कार्यविधिगत तथा नेपाल सरकारबाट जारी हुन सक्ने विशेष आदेशसमेतको व्यवस्था सिफारिस गर्न गठित कार्यदलले आज उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमक्ष आफ्नो प्रतिवेदन बुझाएको [...]