राजविराज – सप्तरी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसलाई पछि पार्दै जनता समाजवादी पार्टी (जसपा)ले अग्रता लिएको छ । जसपाका उम्मेदवार नवलकिशोर साहले १ हजार १४१ मतका साथ अग्रता बनाएका [...]
राजविराज — सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना जारी रहेको छ । सप्तरी २ मा जनमत पार्टीले अग्रता लिएको छ । यस क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार दोस्रो [...]
राजविराज – सप्तरी निर्वाचन क्षेत्र नम्वर २ को मतगणना सुरु भएको छ । आइतवार मध्यराति सम्पन्न भएको सर्वदलीय बैठकबाट सो सहमतिअनुसार विहान साढे ९ बजेबाट मतगणना सुरु भएको हो ।
विर्तामोड – आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना सोमबार बिहानदेखि सुरु भएको छ । सोमबार बिहान ३ः३० बजेदेखि झापा क्षेत्र नं २ अन्तर्गतको अर्जुनधारा नगरपालिका–११ मा खसेको मतको गणना [...]
राजविराज – सप्तरीमा निर्वाचन क्षेत्र नम्वर २ को मतगणना भोलि (सोमबार) विहान ७ बजेदेखि गर्ने भएको छ । आइतवार मध्यराति सम्पन्न भएको सर्वदलीय बैठकबाट सो सहमति भएको हो । सर्वदलीय [...]
राजविराज – मधेश प्रदेशका ८ वटा जिल्लामा औसतमा ५३ दशमलव २५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार सप्तरीमा ६२ प्रतिशत मत खसेको छ । यस्तै, रौतहटमा ६५ [...]
जनकपुरधाम – निर्वाचन आयोगले देशभर आइतबार सकिएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको जनाएको छ । निर्वाचन आयोगले पौने ८ बजे पत्रकार सम्मेलन गरी ६१ प्रतिशत मत [...]
राजविराज । सप्तरीको राजविराज नगरपालिका-११ स्थित वडा कार्यालयमा रहेको मतदान स्थलमा रोकिएको मतदान पुनः सुचारु भएको छ । विहानबाट सुरु भएको मतदान अन्तर्गत प्रतिनिधि सभाका सदस्यका लागि दिनुपर्ने मतपत्रको सट्टा [...]
विराटनगर । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सरकारमा जाने कि नजाने टुंगो निर्वाचनको परिणामपछि लाग्ने बताएका छन् । विराटनगर-१४ जतुवा मतदान केन्द्रमा गरेपछि यादवले एमालेसँग तालमेल मात्रै [...]
राजविराज - मधेश प्रदेशसहित देशभर प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मतदान जारी छ । आइतबार बिहानदेखि मतदान सुरु भएको हो । निर्वाचन आयोगले अपराह्न ५ बजेसम्म मतदानको समय तोकेको छ । [...]