जनकपुरधाम – सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोलि (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा कात्तिक [...]

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय पर्साका एक जना कर्मचारी घुस लिँदैगर्दा पक्राउ परेका छन् । पक्राउ पर्नेमा कम्प्युटर अपरेन्टर संजयकुमार यादव छन् । उनी मुद्दा फाँटका कर्मचारी हुन् । अख्तियार [...]

जनकपुरधाम – हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिन्हलाई स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह रहेको भन्दै प्रचार गर्ने उम्मेदवारहरूलाई २४ घन्टे स्पष्टीकरण सोधिएको छ । निर्वाचन आयोगले आफ्नो दलीय आवद्धता नखोली लौरो [...]

जनकपुरधाम – प्रतिनिधि सभा र प्रदेश सभा सदस्यतर्फ समानुपातिकको बन्द सूचीमा रहेका ४३९ जना उम्मेदवारले कात्तिक ५ भित्र जरिवाना बुझाउनुपर्ने भएको छ । आयोगले सूचना जारी गर्दै स्थानीय तह निर्वाचनमा [...]

राजविराज – जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतलाई निर्वाचन आयोगले आचारसंहिता उल्लंघनको विषयमा स्पष्टीकरण सोधेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि लागु [...]

जनकपुरधाम – शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । आइतबार बिहान ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा जोशीको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । [...]

राजविराज – सप्तरीस्थित बोर्डर आउट पोष्ट (बीओपी) छिन्नमस्तामा कार्यरत असई सत्यनारायण यादवको सहकर्मीकै संलग्नतामा भएको हत्या आशंका गरी अनुसन्धान जारी रहेको छ । असोज २० गते दिउँसो असई यादवको शव [...]

जनकपुरधाम । संविधानको धारा ३८ मा मौलिक हक अन्तर्गत महिलाको हकको व्यवस्था छ । जसमा धारा ३८(४) अनुसार राज्यको हरेक निकायमा महिलाको समानुपातिक प्रतिनिधित्व हुनुपर्छ भन्ने उल्लेख छ । धारा [...]

राजविराज – सहकर्मीकै प्रत्यक्ष संलग्नतामा सशस्त्रका असई सत्यनारायण यादवको हत्या भएको आशंकामा एक जना प्रहरी जवानलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । तस्करीको प्रतिकार गर्दै आएका यादवको सोही कारणले हत्या [...]

राजविराज – सप्तरीमा कार्यरत सशस्त्रका असई सत्यनारायण यादवको हत्या प्रकरणमा सशस्त्र प्रहरी बल नेपालले पनि छानबिन सुरु गरेको छ। बिहीबार घटना छानबिन गर्न सशस्त्र प्रहरी हेडक्वार्टरले सशस्त्र प्रहरी बलका कार्य [...]

क्याटोगरी छान्‍नुहोस