सप्तरी । राजविराज नगरपालिकाकी उपमेयर इसरत प्रविणले समयमै व्यक्तिगत घटना दर्ता गराउने बारे गाउँस्तरमा जनचेतना पुर्याउनु आवश्यक रहेको बताएकी छिन् । उनले नगरपालिकामा आयोजना गरिएको ‘व्यक्तिगत घटना दर्ता सम्बन्धी एक [...]
काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरुबीच मंगलबार साँझ भएको छलफलमा बैवाहिक अंगिकृत सम्बन्धि बुँदा झिकेर नयाँ विधेयक संसदमा लैजाने सहमति बनेको छ । तर अंगिकृत नागरिकका नेपालमै जन्मिएका सन्तानहरुलाई भने [...]
राजविराज । सप्तरीको राजविराजस्थित सामुदायिक संस्था साह सेवा सदन (धर्मशाला)मा निर्माण गरिएको पहिलो तल्ला भवनको उद्घाटन समारोहमा दुई सांसदसहित छ जनालाई लाखौंको सुनको औंठी उपहार दिएपछि आलोचना सुरु भएको छ [...]
काठमाडौँ । स्थानीय तह निर्वाचनमा खर्च नभएको १ अर्ब ५० करोड रुपैयाँ अर्थ मन्त्रालयलाई फिर्ता पठाइएको छ । निर्वाचन आयोगले सो रकम पठाएको हो । खर्च नभएको रुपैयाँ अझ बढ्न [...]
जनकपुरधाम । नदी नियन्त्रणका लागि पठाइएको बजेटमा अनियमितता भएको विषय उठेपछि मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले स्पष्ट पारेका छन् । सोमवार बसेको प्रदेशसभा बैठकमा सांसद परमेश्वर साह लगायतले समाचारमा [...]
जनकपुरधाम, २० असार । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ‘छोरी शिक्षा बीमा/मुद्दती खाता’कार्यक्रममा सहयोग गर्न प्रदेशभरिका स्थानीय तहका प्रमुखहरुलाई आग्रह गरेका छन् । उनले आज विज्ञप्ति जारी गर्दै ‘मुख्यमन्त्री बेटी [...]
विराटनगर । मोरङ प्रहरीले नदी तथा खोलामा अवैध रुपले उत्खनन् गरिरहेका ९ वटा सवारी र ८ जना चालकलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई जिल्लाको विभिन्न नदी र खोलामा नदीजन्य सामग्री [...]
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री हेरफेर गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा सोमबार राष्ट्रपति भण्डारीले तीन जना मन्त्री नियुक्त गरेकी हुन् । जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्रिपरिषद्मा रहेकालाई [...]
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले अहिले सरकारमा रहेका तीन जना मन्त्री हेरफेर गर्ने भएको छ । जसपाले भौतिक पूर्वाधार, वन र कृषि मन्त्रीलाई फिर्ता बोलाउने भएको हो । भौतिक [...]
जनकपुरधाम, १९ असार । कोरोना महामारीका कारण स्थगित हुन पुगेको मधेश सरकारको महत्वाकांक्षी योजना छोरी शिक्षा बीमा पुनः सुचारु भएको छ । आज (आइतवार)बाट पुनः छोरी शिक्षा बीमा कार्यक्रम सुचारु [...]