जनकपुरधाम । गृह मन्त्रालयले भ्रमण भिसा र सोबाट सिर्जित समस्या समाधानका लागि अध्यागमन विभागलाई १८ बुँदे निर्देशन दिएको छ। भ्रमण भिसामा गएर उतै बस्ने तथा त्यस्ता व्यक्ति विभिन्न समस्यामा पर्ने [...]
कमलकुमार मण्डल राजविराज, २७ फागुन । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधिबीच द्वन्द्व र कर्मचारीहरुमा आन्तरिक किचलो कायमै रहेको छ । जनप्रतिनिधिको कार्यकाल सकिनै आट्दासम्म पनि सो विवाद टुंगिएको छैन् । विवादले [...]
भारतीय जनता पार्टी (बीजेपी) ले उत्तर प्रदेशदेखि उत्तराखण्ड, मणिपुर र गोवामा जित हासिल गर्दै सरकार बनाउनेतर्फ अघि बढेको छ । उत्तर प्रदेशमा बीजेपीले २५० भन्दा बढी, उत्तराखण्डमा ४५ भन्दा बढी, [...]
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरुलाई १३२ केभी प्रसारण लाइनबाट विद्युत आपूर्ति लिन आह्वान गरेको छ । उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियान अन्तर्गत प्राधिकरणले बारा–पर्सा औद्योगिक [...]
काठमाडौं । सरकारले पर्यटक भिषामा विदेश जाने सम्बन्धमा नयाँ व्यवस्था ल्याएको छ। अध्यागमन विभागले नयाँ कार्यविधी कार्यान्वयनमा नल्याउँदासम्म गृह मन्त्रालयले पछिल्लो व्यवस्थालाई परिमार्जन गरेको हो। गृह मन्त्रालयका अनुसार खाडी मुलुकका [...]
काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल थालेको छ । ३० वैशाखमा तय भएको निर्वाचनका सन्दर्भमा आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ [...]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डमा अस्थायी, करार र ज्यालादारी कर्मचारीको संख्या झन्डै ६५ प्रतिशत रहेको छ । उच्च माध्यमिक शिक्षा परिषद् ऐन–२०४६ आएपछि स्थापना भएको उच्च माध्यमिक शिक्षा परिषद् कर्मचारी [...]
राजविराज, २६ फागुन । नेपाल पत्रकार महासंघ शाखा सप्तरीले नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणनास्थलमा रिपोर्टिङ गर्न पुगेका पत्रकारसँग प्रहरीले गरेको दुर्व्यवहार घटनाको भत्र्सना गरेको छ। [...]
राजविराज, २६ फागुन । नेपाली कांग्रेस सप्तरीको सभापतिमा रामदेव साह ११६ मतान्तरले निर्वाचित भएका छन् । विहिवार साँझ सम्पन्न भएको मतगणनाको परिणामअनुसार साहले १ हजार १८६ मत प्राप्त गरेर सभापति [...]
राजविराज । नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि जारी रहेको मतगणनास्थलमा सञ्चारकर्मीलाई निषेध गरिएको छ। विहिवार साँझ अन्तिम चरणमा मतगणना भइरहदा प्रहरीले सञ्चारकर्मीलाई निषेध गरेको हो । दिउँसोसम्म मतगणनास्थल [...]