प्रियासिंह थारु राजविराज, २९ मंसिर। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अझैं मधेशका धेरै नागरिक नागरिकता पाउनबाट वञ्चित रहेकाले नागरिकता ऐन संशोधन हुनुपर्नेमा जोड दिएका छन् । बुधवार [...]
राजविराज, २९ मंसिर। गहुँको विउ छर्ने बेलामा रसायनिक मल नपाएको भन्दै सप्तरीका किसानहरु आक्रोशित बनेका छन् । आक्रोशित किसानहरुले बुधवार राजविराजमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ समेत गरेका हुन् [...]
जनकपुरधाम, २९ मंसिर । प्रदेश सरकारको समन्वय तथा संघीय सरकारको सहयोगमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन एवम् प्रदेश मेडिकल स्टोर भवनको शिलान्यास सम्पन्न गरिएको छ । जनकपुर उपमहानगरपालिका १४ मुजेलिया स्थित [...]
जनकपुर, २९ मंसिर। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत निर्वाचन भएको बाँकी मत गणना आज अपराह्नदेखि सुरु हुने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा भएको निर्वाचनको बाँकी मत गणनाको [...]
काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित बनेका छन् । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको दोस्रो चरणको निर्वाचनबाट कांग्रेस नेतृत्व फेरि देउवाकै हातमा गएको हो [...]
काठमाडौं, २९ मंसिर । नेपालमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्बाट पारित गरी कार्यान्वयनमा ल्याउने विषयमा विवाद भइरहेका बेला वासिङ्टनमा अहिले एमसिसी बोर्ड बैठक बस्ने तयारी भइरहेको छ । [...]
जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शिक्षा र स्वास्थ्य सेवा अझै आम जनताको पहुँच बाहिर रहेको बताएका छन् । महोत्तरीको रामगोपालपुर नगपालिका–९ स्थित जानकी एकेडेमीक हस्पिटल प्रा ली [...]
राजविराज। दलित बालबालिकाकालागि सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ मुसहरी टोलमा स्थापित दलित राष्ट्रिय प्राथमिक विद्यालयमा भवन र कक्षाकोठा अभावका कारण एउटै कोठामा बहुकक्षा सञ्चालन गर्ने बाध्यता परेको छ । दुई वटै कोठामा [...]
जनकपुर । प्रतिनिधिसभाको बैठक पुस ६ गतेसम्मकालागि स्थगित गरिएको छ । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले अवरोध गरेको थियो । सभामुख अग्निप्रसाद सापकोटाले अवरोध नगर्न आग्रह गरे [...]
जनकपुरधाम - पदीय बाँडबाँडमा विवाद उत्पन्न भएपछि नवगठित लोकतान्त्रिक समाजवादी पार्टीभित्र स्थापना ४ महिना नबित्दै विद्रोह शुरु भएको छ । पार्टीले गरेको जिल्ला तथा प्रदेशको पदाधिकारी चयनको विरोध गर्दै लोसपाका नेता [...]