जनकपुरधाम, १४ पौष । प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव नेपाल समूहको नेकपाले आज देशभर शक्ति प्रदर्शन गर्दैछ । प्रचण्ड–नेपाल समूहले संसद पुनस्र्थापनाको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । केन्द्रीय [...]
राजविराज, १३ पौष । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा विघटनको विरोधमा थप जनआन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टीले सोमवार विज्ञप्ति जारी गर्दै संघर्ष र बलिदानद्वारा प्राप्त उपलब्धीहरुको रक्षा [...]
प्रतिनिधि सभा विघटनको विरोधमा सोमबार नेपाली कांग्रेस पार्टीद्वारा सप्तरीका चारओेटै संसदीय निर्वाचनमा वृहत प्रदर्शनसहित विरोध सभा आयोजना गरियो । जिल्लाको पार्टीको केन्द्रीय सर्कुलर अनुसार देशैभरी विरोध प्रदर्शन गरिएको हो । [...]
राजविराज, १३ पौष । चिसोबाट जोगिनकालागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले गरिब, दलित एवम् विपन्न परिवारलाई कम्बल वितरण गरेका छन् । राजविराज स्थित मन्त्री साहको सम्पर्क [...]
जनकपुरधाम, १३ पौष । मुलुकभर पछिल्लो २४ घण्टामा थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको स्वास्थ्य तथा [...]
राजविराज, १३ पौष । प्रतिनिधि सभा विघटन विरुद्ध नेपाली कांग्रेसले सप्तरीसहित देशैभरिका १ सय ६५ निर्वाचन क्षेत्रमा सोमवार वृहत प्रदर्शन गरेका छन् । पार्टीको केन्द्रीय सर्कुलर अनुसार देशैभरी विरोध प्रदर्शन [...]
राजविराज, १३ पौष । यतिबेला भ्रष्टाचार र बेथितिका कारण सप्तरीको छिन्नमस्ता गाउँपालिका चौतर्फी रुपमा बदनामीको चर्चा पाएको छ । गाउँपालिकाका अध्यक्षदेखि वडासम्मका जनप्रतिनिधिहरुमाथि आरोपै आरोपको चाङ्ग छ । तर हिलोमै [...]
जनकपुरधाम, १३ पौष । नेपाली बजारमा सोमवार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार ९ सय पुगेको छ [...]
लहान, १३ पौष । नेपाल औषधी व्यावसायी संघ, संघीय संरचनामा गए पश्चात पहिलो पटक प्रदेश नम्बर २ को कार्यकारिणी समिति निर्वाचन प्रक्रियाबाट चयन गरिएको छ । संघको लहानमा सम्पन्न [...]
राजविराज, १२ पौष । शारिरीक र मानसिक रुपमा अस्वस्थ भएर बेसहारा बन्न पुगेका सप्तरीका ३६ जनालाई औषधोपचार र पालनपोषणका लागि एक संस्थाको जिम्मा लगाइएको छ । अभियानताहरुसँगको समन्वयमा राजविराज नगरपालिकाले [...]