राजविराज, १५ कार्तिक । सप्तरीमा सञ्चालित तेश्रो मिथिला कप टि–ट्वाइन्टी क्रिकेट प्रतियोगिताको उपाधी युनाइटेड क्रिकेट क्लव पर्साले उचालेको छ । सोमवार आयोजना गरिएको फाइनल खेलमा घरेलु टिम छिन्नमस्ता स्पोर्टस क्लव [...]
जनकपुर । नेपालमा पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ६६४ जनाको पीसीआर र एन्टिजेन विधिबाट [...]
जनकपुर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले सोमबार पदबाट राजीनामा दिएका छन् । एमाले विभाजनपछि आचार्यले प्रदेशसभामा सोमबार विश्वासको मत मागेका थिए । तर, उनले विश्वासको मत नपाउने देखेपछि [...]
राजविराज । जनता समाजवादी पार्टी (जसपा) ले पार्टी केन्द्रीय सदस्य समेत रहेका सांसद प्रदीप यादवलाई स्पष्टिकरण सोधेको छ । पार्टी विरुद्ध सार्वजनिक रुपमा सञ्चारमाध्यममा अभिव्यक्ति दिएको तथा सांसद यादवकै निर्देशनमा [...]
जनकपुरधाम, १४ कार्तिक । देशभर पछिल्लो २४ घण्टामा ४०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८९९ जनाको नमूना परीक्षण गर्दा ४०८ जनामा [...]
राजविराज, १३ कार्तिक । सप्तरी उद्योग वाणिज्य संघमा असल र राम्रो नेतृत्व ल्याउनुपर्ने एक कार्यक्रममा सहभागी व्यवसायीहरुले जोड दिएका छन् । श्याम बाबा सप्लायर्सले शनिवार राजविराजमा आयोजना गरेको ‘विजया दशमी, [...]
राजविराज, १३ कार्तिक । प्रदेशसभा सदस्य गोविन्द बहादुर न्यौपानेले राज्यको नयाँ व्यवस्था परिवर्तनमा दनुवार समूदायको महत्वपूर्ण योगदान रहेको बताएका छन् । सप्तरीको कठौनामा शनिबार दनुवार जागरण समिति सप्तरीको चौथो अधिवेशनको [...]
जनकपुरधाम । देशभर पछिल्लो २४ घण्टामा ३७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ३१६ जनाको पीसीआर परीक्षणमा [...]
काठमाडौं । अब कक्षा ९ देखि १२ मा मातृभाषाको पाठ्यपुस्तक पढ्न पाइने भएको छ । पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम बनाउन पाउने र पढ्न पाउने गरी मार्ग खोलेको हो । राष्ट्रिय [...]
जनकपुर, ११ कार्तिक । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन बन्द प्रणाली फेरी बन्द भएको छ । कोरोना महामारीका कारण झण्डै ६ महिनादेखि बन्द रहेको आवेदन प्रणाली गत मंगलवारबाट [...]