राजविराज, २३ वैशाख । सप्तरीमा आज (विहिबार) १२ महिलासहित थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा ६१ जनाको पिसिआर परिक्षण गर्दा ३८ जनाको [...]

उदयपुर । कोरोना संक्रमण तीव्र रुपमा बढदै गएपछि उदयपुर प्रशासनले वैशाख २४ गते राति १२ बजेबाट जिल्लाभरमा निषेधाज्ञा लगाउने निर्णय गरेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बिहीबारको [...]

जनकपुरधाम । नारायणी अस्पतालमा उपचाररत ६ जना काेभिड संक्रमितको मृत्यु भएको छ । बुधबार रातीदेखी बिहीबार सम्म काेभिडको संक्रमणबाट वीरगन्जमा थप ६ जनाको मृत्यु भएको  हो । जिल्ला प्रशासन कार्यालय [...]

नयाँ दिल्ली । कोरोनाभाइरस महामारीका कारण भारतमा पछिल्लो एक दिनमा झण्डै चार हजारको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले बिहीबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन हजार [...]

जनकपुरधाम । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोसहित उनका श्रीमान् प्रतिनिधिसभा सदस्य रघुवीर महासेठकाे काेराेना रिपाेर्ट पाेजिटिभ आएको छ । यसबारे मन्त्री महताेले ट्विटरमा लेखेकी छन्, 'छिट्टै नै पूर्ण स्वस्थ भएर आफ्नो नियमित कार्यमा फर्किनेछु। [...]

विराटनगर । प्रदेश १ सरकारले कोभिड १९ का कारण मृत्यु हुने कर्मचारीका परिवारलाई क्षतिपूर्ति स्वरूप एकमुष्ट पच्चीस लाख रूपैयाँ दिने निर्णय गरेको छ । मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा आज बसेको [...]

राजविराज, २२ वैशाख । बढ्दो कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै एक संस्थाले आज नेपाल पत्रकार महासंघ शाखा सप्तरीलाई मास्क र पिपिई उपलब्ध गराएको छ । मुदी मोहरम कल्याणकारी ट्रष्ट राजविराज–४ [...]

राजविराज, २२ वैशाख । सप्तरीमा आज (बुधवार) १० महिलासहित थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा ५७ जनाको पिसिआर परिक्षण गर्दा ३५ जनाको [...]

राजविराज, २१ वैशाख । सप्तरीमा आज (मंगलबार) एक सञ्चारकर्मीसहित ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका सुचना अधिकारी सुर्यकान्त झाका अनुसार गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा ५२ जनाको पिसिआर [...]

बिहार । बिहारका मुख्यमन्त्री नितीशकुमारले राज्यमा पूर्ण लकडाउन हुने जानकारी दिएका छन् । उनले  मे १५ सम्म पूर्ण लकडाउनको घोषणा गर्ने तयारी भैरहेको बताएका हुन् । यसबारे पूर्ण दिशानिर्देशन मंगलबार बस्ने [...]

क्याटोगरी छान्‍नुहोस