वीरगञ्ज, ५ चैत — पर्सा जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट नागरिकता वितरण गर्ने कार्यलाई तीव्रता दिएको छ। पछिल्लो एक महिनामा मात्र ३३ जनाले यस्तो नागरिकता प्राप्त गरेका छन्। नेपाल नागरिकता [...]

काठमाडौँ, ४ चैत — अर्थमन्त्री रामेश्वर प्रसाद खनालले मुलुकमा उपलब्ध तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गर्दै राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताएका छन्। नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले [...]

सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेतृ डा. बबी सिंह यादवले सप्तरी निर्वाचन क्षेत्र नम्बर–४ को प्रतिनिधिसभा निर्वाचन परिणामलाई सम्मानपूर्वक स्वीकार गर्ने बताएकी छन्। निर्वाचन परिणाम सार्वजनिक भएपछि प्रतिक्रिया [...]

चन्द्रकिशोर, यो अवस्था अचानक आएको होइन, यो राजनीतिक अभ्यासको योजनाबद्ध परिणाम हो। दलहरूले उम्मेदवारलाई जनतासँग चिनाउने मेहनत गर्न छोडे र त्यसको सट्टा नेता–केन्द्रित ब्रान्डिङ रोजे—ठूला अनुहार, नारा, रंग र चुनाव [...]

नित्यानन्द मण्डल रामनारायण मिश्र : प्रजातान्त्रिक आन्दोलनका एक महान योद्धा, निष्ठावान, प्रेरणादायी व्यक्तित्व, पूर्व मन्त्री, विकास एवं युग पुरुष हुन् । उनको स्मृति दिवसको अवसरमा हार्दिक नमन सहित श्रद्धासुमन अर्पण [...]

जनकपुरधाम । विगत केही समययता रिक्त रहँदैआएको मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामआशिष यादव आइतबार निर्वाचित भएका छन् । प्रदेशसभा बैठकमा मत विभाजन प्रक्रियामार्फत उनी सभामुख निर्वाचित [...]

सप्तरीको मुख्यालय राजविराजदेखि करिब १० किलोमिटर दक्षिण छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ मा अवस्थित छ छिन्नमस्ता भगवती शक्तिस्थल । भारतीय सीमा नजिकै रहेको स्थल ५१ शक्तिपीठहरूमध्ये एक मानिन्छ । ऐतिहासिक [...]

मधेश प्रदेश नेपालको प्रमुख धान उत्पादन हुने क्षेत्र हो । यस प्रदेशमा देशको कुल धान उत्पादनको हिस्सा करिब ५० प्रतिशत रहेको छ । समथर भू–भाग, उर्वर दोमट माटो र मनसुनको [...]

कञ्चन यादव [caption id="attachment_31081" align="alignright" width="163"] कञ्चन यादव[/caption] गत कार्तिक २ गते सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्निया ३५ वर्षिय दिलिप मण्डल खेतबारीमा विद्युतीय मोटर चलाउन गएका थिए । [...]

मैथिली विकास कोषद्वारा आइतबार एक भव्य समारोहका बीच मिथिला–मधेशको लोक सांस्कृतिक पर्व ‘सामा–चकेवा’ प्रतियोगिता जानकी मन्दिर परिसरमा आयोजना गरियो । प्रतियोगितामा जम्मा तेह्र टिम सहभागी भएका थिए । तीमध्ये उत्कृष्ट [...]

क्याटोगरी छान्‍नुहोस