सप्तरी, १८ माघ । राजविराज भन्सार कार्यालयबाट जारी हुने ‘सुविधा पास’ लिएपछि जसरी पनि कारबाहीमा पर्नुपर्ने पाइएको छ । यसअघि सो पास लिने सेवाग्राहीसँग भन्सारका कर्मचारीदेखि बैंकका कर्मचारीसम्मले लूट मच्चाएको [...]

जनकपुरधाम – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन् । सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन बुझ्दै उनले सूचनाको [...]

जनकपुरधाम – प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् । त्यसपछि [...]

राजविराज, १७ माघ । नेपाल आयल निगम मधेश, प्रादेशिक कार्यालय अमलेखगंज डिपो बाराबाट डिजेल लोड भएको टयाङ्कर नै चोरी भएको पाइएको छ । मंगलबार सप्तरीबाट दुई जनालाई पक्राउ गरेपछि ट्याङकर [...]

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल कसैलाई गृहमन्त्री नबनाइने ब्रिफिङ गरेका छन्। आज पेरिसडाँडामा भएको पार्टी पदाधिकारी बैठकमा प्रचण्डले सर्वोच्च अदालतको पूर्णपाठ सार्वजनिक [...]

जनकपुरधाम – धनुषामा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट फरार भएकामध्ये एक जनालाई पक्राउ गरिएको छ । क्षीरेश्रनाथ नगरपालिका–५ स्थित ईलाका प्रहरी कार्यालयको हिरासत कक्षको पर्खाल फोडेर आइतबार राती ३ बजे [...]

राजविराज, १६ माघ । सहिद दिवसको अवसर परेर सोमवार सप्तरीको तिलाठी कोइलाडी–८ स्थित तोपा बजारमा कर्मचारी सहिद प्रभुनारायण यादवको शालिक अनावरण गरिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सप्तरी [...]

काठमाडौँ । नेपाल सरकारका मुख्य सचिवको अध्यक्षतामा रहेको सूचनाको वर्गीकरण समितिले ८७ प्रकारका विभिन्न क्षेत्रका सूचनालाई ‘गोपनीय’ भनी गरिएको वर्गीकरणप्रति सूचनाको हकका अधिकारकर्मी तथा अभियन्ताले राष्ट्रिय सूचना आयोगको ध्यानाकर्षण गराएका [...]

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र [...]

जनकपुरधाम – आज ७० औँ विश्व कुष्ठरोग दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ दिवस मनाइँदै छ । सरकारले [...]

क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780