जनकपुरधाम – संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ । प्रतिनिधि [...]
राजविराज, ८ माघ । सप्तरीको खडक नगरपालिकाका एक नगर कार्यपालिका सदस्य नै भारतीय नागरिक रहेको खुलासा भएको छ । नगर कार्यपालिका सदस्य पदमा निर्वाचित चन्दन कुमार साह भारतीय नागरिक रहेको [...]
जनकपुरधाम –म्याच फिक्सिङ गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार दुई जना क्रिकेट खेलाडीलाई पक्राउ लिएको छ । पक्राउ पर्नेमा नेपाली क्रिकेट टोलीका पूर्व राष्ट्रिय खेलाडी महबुब [...]
जनकपुरधाम – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रमुख सल्लाहकारमा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेललाई नियुक्त गरेका छन् । गजुरेलले आफू प्रमुख सल्लाहकारमा नियुक्त भएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले गजुरेललाई [...]
जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य सङ्घको पहलमा फागुन ५ गतेदेखि ‘जनकपुरधाम व्यापार मेला २०७९’ को आयोजना हुने भएको छ । व्यापार मेलाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारी र प्रतिष्ठानबीच अनुभव आदानप्रदान [...]
वीरगन्ज । सरकारले निर्धारण गरेको उखुको समर्थन मूल्य कम भएकाले यसबारे पुनर्विचार गर्न समाजवादी पार्टी (जसपा) को भ्रातृ संगठन समाजवादी किसान महासंघ नेपालले सरकारसँग माग गरेको छ। वीरगन्जमा आइतबार सम्पन्न [...]
जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकाका दुई जना युवकको भारतमा अपहरणपछि हत्या भएको घटनामा संलग्न रहेको आशंकामा पाँच जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा महोत्तरीको मनरा सिसवा नगरपालिका–२ ईटहर्वाका २४ वर्षीय [...]
सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ११ झुप्राखोलास्थित जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । रत्न राजमार्गमा अनियन्त्रित भएर जिप अन्दाजी ८० मिटर तल खसेको हो । दुर्घटनामा जिप [...]
राजविराज, ७ माघ । सप्तरीमा भारतीयमूलका एक युवकलाई नेपाली नागरिकता बनाउन सिफारिस गर्नेदेखि स्थलगत वस्तुस्थिति (सर्जमिन)मा बसेकाहरुलाई पक्राउ गर्न आदेश जारी भएको छ । सप्तरी जिल्ला अदालतले सिफारिस गर्ने डाक्नेश्वरी [...]
काठमाडौँ – सभामुख देवराज घिमिरेले सर्वदलीय बैठक आह्वान गरेका छन् । उनले शनिबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् । नवनिर्वाचित सभामुख घिमिरेले नयाँबानेश्वरस्थित संसद् भवनमा बस्ने गरी [...]