काठमाडौँ — नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ताले संरक्षक रेशम चौधरीको रिहाइको माग गर्दै काठमाडौंको माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरेका छन् । सरकारले मुलुकी फौजदारी ऐनमा संशोधन गर्न ल्याएको अध्यादेशको स्वागत गर्दै नागरिक [...]
जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशसभामा समानुपातिकतर्फ प्रतिनिधित्व हुने सदस्यको टुङ्गो लगाएको छ । पार्टीको कार्यकारिणी समितिको बैठकले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात जनाको नाम सिफारिस गरेको जसपाका [...]
विराटनगर । कोसी अस्पतालको निर्माणाधीन ४ तले भवनका ठेकेदार सम्पर्कविहीन भएका छन् । ३३ करोड २२ लाख ४८ हजारमा ठेक्का लागेर काम सुरु गरेका ठेकेदार असोजदेखि सम्पर्कविहीन भएका हुन् । [...]
जनकपुरधाम – धनुषामा एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । आइतबार राति घरमा सुतिरहेको अवस्थामा बटेश्वर गाउँपालिका ५ शान्तिपुरस्थित २७ वर्षीया रितादेवी यादवको हत्या भएको हो । [...]
जनकपुरधाम – प्रदेश लोक सेवा आयोग, प्रदेश–१ ले ठूलो संख्यामा स्वास्थ्यकर्मीको माग गरेको छ । आयोगले आज सूचना प्रकाशित गरी स्थानीय सरकारी सेवा अन्तर्गत विभिन्न समूहका सहायक स्तर पाचौँ तह [...]
काठमाडौँ – निर्वाचन आयोगले समानुपातिकतर्फ स्थान प्राप्त गर्ने राजनीतिक दलहरूबाट बन्दसूचीमा रहेका उम्मेदवारबाट सिफारिस भएका सांसदहरूको नामावलीलाई समावेशी समूहबमोजिम सच्याएर पठाउन दुई दिनको समयसहित आज पत्राचार गरेको छ । ती [...]
काठमाडौं । निर्वाचन आयोगले सोमबारसम्म समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा गर्ने भएको छ । राजनीतिक दलहरुले शनिबार बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा हुने [...]
काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसदहरुको सूची टुंगो लगाएको छ। शनिबार बसेको सचिवालय बैठकले सूची टुंगो लगाएको हो। प्रतिनिधि सभातर्फ उसले ३४ सिट पाएको छ। उसले महिला २२ जना र [...]
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सांसदको अन्तिम सूची पेस गर्न दिएको समयसीमा आज दिउँसो ४ बजे सकिँदैछ । तर, राजनीतिक दलहरुले भने सांसदको टुंगो लगाउन सकिरहेका छैनन् । नेपाली कांग्रेस, [...]
राजविराज – सप्तरीको रुपनी गाउँपालिका–२ लौवापारमा १५ शैय्या (बेड)को अस्पताल बन्ने भएको छ । गाउँपालिकाले शुक्रवार एक कार्यक्रमको आयोजना गरी अस्पतालको शिलान्यास गरेको हो । गाउँपालिका अध्यक्ष दिनेश कुमार यादव, [...]