जनकपुरधाम । लामो समयसम्म अवरुद्ध रहेको चालक अनुमतिपत्र भर्नेको सङ्ख्या तीन सातामा नै झण्डै चार लाख पुगेको छ। यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनःखुलाएको थियो। दुई वर्षयता नियमितरुपमा [...]
काठमाडौं, २९ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने माग राख्दै सर्वोच्च अदालत परिसरभित्र र बाहिर पक्ष र विपक्षीमा आन्दोलन सुरु भएको छ । प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै सर्वोच्चका [...]
जनकपुर, २८ काार्तिक । रौतहटमा भएको कार दुर्घटनामा परेर मृत्यु भएका चारै जनाको सनाखत भएको छ । चन्द्रनिगाहपुर– गौर सडकखण्ड अन्तर्गत झुन्खुनवा चोक नजिकै युके १२ सि २९०० नम्बरको भारतीय [...]
जनकपुरधाम । नेपालमा पहिलो पटक १२ देखि १८ वर्षसम्मका बालबालिकाका लागि कोभिड १९ विरुद्धको खोप दिइँदैछ । पहिलो चरणमा आजदेखि १२ देखि १८ वर्षसम्मका दीर्घरोगीलाई यो खोप दिन लागिएको हो [...]
जनकपुरधाम । प्रदेश २ को मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न विषयको स्नातक तहको पठन पाठन गर्ने तयारी पूरा गरेको छ । प्रतिष्ठानका उपकुलपति डा राम केवल साहले गत वर्ष फागुन [...]
रौतहट, २८ कार्तिक । रौतहटमा गएराति भारतीय नम्वरको कार दुर्घटनामा परी चार जनाको ज्यान गएको छ । सदरमुकाम गौर–चन्द्रनिगाहपुरसँग जोडिएको सहायक राजमार्ग अन्तर्गत पर्ने यमुनामाई गाउँपालिकाको झुन्खुन्वा चौक नजिक यू [...]
राजविराज, २७ कार्तिक । राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवले तीन महिना भित्र राजविराज नगरपालिकाको मुहार फेरिने बताएका छन् । शनिवार वडा नम्वर ८ को नव निर्मित कार्यालय भवनको उद्घाटन [...]
राजविराज, २६ कार्तिक । नेपालमा कोरोना महामारी फैलिएसँगै संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले २०७६ चैत ११ गतेदेखि देश नै लकडाउन गर्यो । त्यसपछि सम्पूर्ण क्षेत्र ठप्प बन्यो । मान्छे [...]
जनकपुरधाम । जनकपुरमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालले आज २ बजेदेखि [...]
जनकपुरधाम । विश्वप्रसिद्ध जानकी मन्दिरमा साताव्यापी सीता–राम विवाह पञ्चमीको तयारी सुरु भएको छ । यसवर्ष आगामी मंसिर २२ मा सिता–राम विवाह पञ्चमी पर्छ । तर एक हप्तासम्म विभिन्न कार्यक्रम गर्नेगरी [...]