काठमाडौं, २४ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन् । यस पर्वले [...]

जनकपुरधाम । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु [...]

जनकपुरधाम । प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले दुईवटा अध्यादेश जारी गरेका छन् । मंगलबार प्रदेश प्रमुख मिश्रले विश्वविद्यालय सम्बन्धी दुई अध्यादेश जारी गरेका हुन् । गत कार्तिक ९ [...]

जनकपुरधाम । निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि पालिकामा नै गएर मतदाता नामावली संकलन गर्ने तयारी गरेको छ । आयोगले ७५३ पालिकामा नै पुगेर कार्यक्रम सञ्चालन गर्नका लागि सोमबार अर्थ मन्त्रालयलाई [...]

जनकपुरधाम । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २ सयले ओरालो लागेर ९२ हजार ३ सय तोकिएको छ। पहेँलो धातु सोमबार प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएको [...]

जनकपुरधाम । सरकारले बालबालिकालाई लगाउन मिल्ने कोभिड-१९ विरुद्धको एक करोड डोज खोप खरिद गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले फाइजर र मोर्डना खोप खरिद गर्नको लागि स्वास्थ्य मन्त्रालयलाई [...]

द गार्जियन । विश्वव्यापी तापक्रम केवल २ डिग्री सेल्सियस वृद्धि भयो भने एक अर्ब मानिस पीडित हुने एक अध्ययनले देखाएको छ । यूके मेट अफिसले कोप २६ मा प्रस्तुत गरेको [...]

जनकपुरधाम । भारतीय चर्चित गायक कुमार सानु नेपाल आउने भएका छन् । उनी सांगीतिक कार्यक्रमका लागि नेपाल आउन लागेका हुन् । जनकपुरधाममा हुन लागेको ‘कुमार सानु लाइभ इन कन्सर्ट’ मा [...]

विराटनगर । विराटनगर कारागारमा आज झडप भएको छ । चौकीदार किरण गुरुङले यातना दिएको भन्दै कैदीबन्दीहरू आन्दोलित भएका हुन् । गुरुङको निर्देशनमा नाइके र भाइनाइकेहरूले यातना दिएको कैदीबन्दीको आरोप छ [...]

काठमाडौं । सरकारका काम कारबाही प्रभावकारी बनाउने र सत्ता गठबन्धन दरिलो बनाउने उद्देश्यसहित पाँच दल आबद्ध सत्ता गठबन्धनले उच्चस्तरीय राजनीतिक समन्वय समिति बनाएका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा [...]

क्याटोगरी छान्‍नुहोस