राजविराज–सप्तरीस्थित राजविराज विमानस्थलमा सोमबारदेखि रात्रिकालीन उडान सुरु भएको छ । काठमाडौंबाट सोमबार दिउँसो आएको बुद्ध एयरको एटीआर–७२ विमानले राजविराज विमानस्थलबाट साँझ ८ः२० बजे काठमाडौंका लागि उडान भरेको हो । साँझ [...]

काठमाडौं–जिल्ला प्रशासन कार्यालय महोत्तरीका दुईजना नायब सुब्बाविरुद्ध भ्रष्टाचार मु्द्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा अशोक कुमार यादव र दिनेश प्रसाद साहविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा [...]

राजविराज, १ पुस–प्रशोधित पिउने पानी भन्दै बिक्री गर्दै आएको ‘ऋषि जल’को सिल प्याक बोतलमा माकुरो भटिएको छ । सिरहाको लहान नगरपालिका–३ स्थित सञ्चालित केबी एण्ड सन्स् नेपालद्वारा उत्पादित ‘ऋषि जल’ [...]

काठमाडौं-बर्दियामा स्कुटी दुर्घटनामा सप्तरीका बुवाछोरीको मृत्यु भएको छ भने आमाछोरा घाईते भएका छन्। आइतबार गुलरिया जिल्ला अस्पतालस्थित हुलाकी सडकमा रोकिइराखेको भे १ त ९०६२ नम्बरको ट्याक्टरमा बा ६८ प ७०३६ [...]

सप्तरी, २३ मंसिर-सप्तरीमा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका एक जना कर्मचारी शंकास्पद अवस्थामा मृत भेटिएका छन् । आइतबार विहान राजविराजस्थित जिल्ला खेलकुद विकास समितिको हाताभित्र जिल्लाको छिन्नमस्ता गाउँपालिका-५ गोविन्दपुर निवासी ५० [...]

राजविराज–सामाजिक सञ्जालमा चरित्र हत्या गरेको आरोपमा प्रहरीले सप्तरीका एक युवकसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको बोदे बरसाईन नगरपालिका–६ फुल्काहीका २४ वर्षीय लक्ष्मण यादव, रौतहट चन्द्रपुर नगरपालिका जुडिवेलाका [...]

राजविराज, २१ मंसिर–सघन सहरी तथा भवन निर्माण आयोजना सप्तरीले चार वर्षअघि सिरहाको मिर्चैया नगरपालिकास्थित बतहा नदीदेखि उत्तर थाना चौकसम्मको सडकमा दायाँ–बायाँतर्फ थालेको नाला निर्माण कार्यमा चरम लापरबाही देखिएको छ । [...]

काठमाडौँ–राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना भएका छन् । उक्त अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान उपचारार्थ भर्ना गरिएको [...]

राजविराज–स्थानीय तह उपनिर्वाचन अन्तर्गत ४१ पदका लागि आइतबार भएको मतदानको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगले उपनिर्वाचन भएका सबै स्थानको परिणाम सार्वजनिक गरिसकेको छ । मत परिणामअनुसार नेपाली [...]

राजविराज–प्रेस मञ्च नेपाल, सप्तरीले सदस्यता शुद्धीकरणको निर्धारित मापदण्डलाई लत्याउँदै नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देवले राजनीतिक आस्थाका आधारमा मनपरी र षड्यन्त्र गरेको भन्दै भन्दै संघर्ष जाने चेतावनी दिएको छ [...]

क्याटोगरी छान्‍नुहोस