सिरहा, १७ वैशाख – मधेश आन्दोलनका पाँच शहिदहरूको स्मृतिमा लहान मुख्यचोकमा निर्माण गरिएको शहिद स्मारक अब स्थानान्तरण गरिएको छ। लहान नगरपालिका–२ स्थित मुख्यचोकबाट करिब २०० मिटर दक्षिणतर्फ, तरकारी बजार कम्प्लेक्स [...]

राजविराज, १८ वैशाख । जनता समाजवादी पार्टी (जसपा)की केन्द्रीय सदस्य डा. बबीसिंह यादवले हवाइफायर गर्दै नाचेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । विभिन्न फेसबुक पेज र व्यक्तिगत अकाउन्टहरूबाट [...]

काठमाडौं, १७ वैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी आज दिउँसो प्रज्ञा भवन परिसरबाट पक्राउ परेपछि केही घण्टामै रिहा भएका छन्। सर्वोच्च अदालतको नाममा लेखिएको अनधिकृत पत्रका [...]

राजविराज, १४ वैशाख । सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट आइतबार राति एक जना थुनुवा भागेका छन् । चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका शम्भुनाथ नगरपालिका–११ का ३५ वर्षीय रमानन्द मण्डल कारागारको [...]

राजविराज, १४ वैशाख–सप्तरीको कञ्चनरुप नगरपालिका–१० बदगामामा आइतबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना यात्रु घाइते भएका छन् । उदयपुरबाट विराटनगरतर्फ गइरहेको प्र१–०१–००१ ख [...]

काठमाडौँ १३, वैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले गरिबी, असामनता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रुपमा अगाडी बढाउनु पर्ने बताएका छन । भारतको हैदरावादमा प्रोग्रेसिभ एलाइन्सले आयोजना गरेको [...]

काठमाडौँ, १२ वैशाख । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनी ‘मेटा’ नेपालमा सात दिनभित्र सूचीबद्ध नभएमा बन्द गर्ने चेतावनी [...]

चन्दनकुमार यादब राजबिराज, ११ बैशाख । राजबिराजमा संचालित मधेश प्रिमियर लिग क्रिकेट तेस्राे संस्करण प्रतियाेगिताकाे उपाधी मिथिला वारिर्यसले जितेकाे छ। बिहिवार स्थानिय पविमाबि खेलमैैदानमा मिथिला वारियर्स र बलानबिहुल बिच भएकाे [...]

चन्दनकुमार यादव राजबिराज, १० बैशाख । राजबिराजमा सञ्चालित मधेश प्रिमियर लिग क्रिकेट प्रतियोगितामा मिथिला वारियर्सले जनकपुर सनराईजलाई ४ बिकेटले पराजित गर्दै मिथिला फाईनलमा प्रवेश गरेको छ । बुधवार भएको पहिलो [...]

एजेन्सी जनकपुरधाम, १० वैशाख । भारतको जम्मु–कश्मीर राज्य अन्तर्गत पहलगामको बाइसरन क्षेत्रमा भएको आतङ्की हमलामा २६ जना पर्यटकको ज्यान गएको छ भने २० भन्दा बढी व्यक्ति घाइते भएका छन् । [...]

क्याटोगरी छान्‍नुहोस