राजविराज । प्रदेश २ का भौतिक पुर्वाधार बिकास मन्त्री जितेन्द्र सोनलले सप्तरी निर्वाचन क्षेत्र नम्बर १ स्थित दर्जनबढी नदि तथा खोलाहरुको स्थलगत निरीक्षण गरेका छन । त्रियुगा, पौडाहा, बन्द्रा, सुन्दरी, [...]
राजविराज, १८ कार्तिक । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरीको थप एक कोरोना संक्रमित युवकको मृत्यु भएको छ । महादेवा वडा नम्वर ६ का ३० वर्षीय युवकको सोमवार [...]
बोदे बरसाईन, १७ कार्तिक । विहार राज्यसँग सिमाना जोडिएको जिल्ला हो सप्तरी । यस जिल्लामा ७८ किलोमिटरको खुला सिमाना भारतसँग जोडिएको छ । सप्तरीबाट भारत प्रवेश गर्न दर्जनौ नाकाहरु छन् [...]
राजविराज, १४ कार्तिक । सप्तरीको बोदे बरसाईन नगरपालिका–१० खडकपुरका एक औषधी व्यवसायीले प्रतिबन्धित लागुऔषधको कारोबार गर्ने गरेको पाइएको छ । प्रहरीले आज (शुक्रवार) ठुलो परिमाणमा लागुऔषधसहित ३७ वर्षीय रंजितकुमार यादवलाई [...]
राजविराज, १४ कार्तिक । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेश सिंह कोरोना संक्रमित भएका छन् । उनको पिसीआर परीक्षण रिपोर्ट आज (शुक्रवार) पोजेटिभ देखिएपनि स्वास्थ्य अवस्था [...]
जनकपुरधाम, १३ कार्तिक । बाराको सुवर्ण गाउँपालिका–२ कबहिगोठमा बुधवार राति तस्कर र प्रहरीबीच झडप भएको छ । झडपमा तीन जना प्रहरी र एक बालक घाइते भएका छन् । झडपकै क्रममा [...]
राजविराज, १२ कार्तिक । प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले सामाजिक परिवर्तन भएमा मात्र राजनीतिक परिवर्तन आउने र राजनीतिक परिवर्तनले जातीय उत्थान हुने बताएका छन् [...]
प्रदेश २ कै प्रसिद्ध पर्यटकीय गन्तब्यको रुपमा विकसित हुँदै गएको छ सप्तरीको तिरहुत गाउँपालिका वडा नम्वर–५ स्थित लोहजरा दह । पाँच–छ वर्ष अघिसम्म बनभोज स्थलको रुपमा प्रयोग हुँदैआएको उक्त दह [...]
राजविराज, १२ कार्तिक । सप्तरीको सप्तकोशी नगरपालिकामा अत्यावश्यकबाहेकका सेवाहरु कार्तिक १८ गतेसम्मकालागि स्थगित गरिएको छ । नगरपालिकाले बुधवार सूचना जारी गर्दै गत ४ र ७ गते गराइएको परीक्षणबाट ३१ जनामा [...]
राजविराज, १२ कार्तिक । सप्तरीमा आज (बुधवार) एक किशोरीसहित थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवका अनुसार गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको [...]