जनकपुरधाम । मधेश प्रदेशका कामचलाउ मुख्यमन्त्री सहित दुई जना प्रदेश सभासदस्यले जनमत पार्टीबाट विद्रोह गर्दै जनस्वराज पार्टी रोजेका छन् । प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र प्रदेशसभा [...]
जनकपुरधाम । मधेश प्रदेशमा नयाँ राजनीतिक समीकरण बनेसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीका रूपमा सरकार गठनको दाबी पेश गरेका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको [...]
राजविराज । जिल्ला प्रहरी कार्यालय सप्तरीले पछिल्ला दुई छुट्टाछुट्टै अपरेसनका क्रममा लागुऔषध मुद्दाका फरार अभियुक्तलाई पक्राउ गर्नुका साथै अवैध रूपमा ल्याइएका डेढ लाख रुपैयाँ बराबरको पट्का बरामद गरेको छ । [...]
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार मधेश प्रदेशसभा बैठकमा राजीनामा दिएका छन्। प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिने निर्णय गरेको घोषणा गरेका हुन्। प्रदेश सभा बैठकमा [...]
रौतहट । रौतहटको गौर नगरपालिका–१ कानुपट्टीस्थित भित्री सडकखण्डमा सोमबार पानीमा डुबेर तीन बालिकाको ज्यान गएको छ भने चार बालिका सकुशल पौडी खेलेर ज्यान जोगाउन सफल भएका छन्। जिल्ला प्रहरी कार्यालय [...]
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश अधिवेशन आगामी असोज २७ र २८ गते जनकपुरधाममा आयोजना हुने भएको छ । जनकपुरधाममा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष बालकिशोर [...]
राजविराज । उद्घाटन भए पनि सञ्चालनमा आउन नसकेको राजविराज बसपार्क अन्ततः शनिवारै(आज)देखि औपचारिक रूपमा निर्णय गरी कार्यान्वयन हुने भएको छ । राजविराज–२ स्थित बसपार्क प्राङ्गणमा शुक्रबार कावा नगरप्रमुख ईसरत परविनको [...]
राजविराज । सप्तरी जिल्लामा परेको अबिरल वर्षापछि उत्पन्न बाढीको कारण डुबानमा परेका ४२ जनालाई नेपाली सेनाले उद्धार गरेको छ। नेपाली सेनाको सुरक्षावेस भगलिबाट स.से. सुकमन तामाङको कमाण्डमा खटिएको १÷१३ नफ्रीको [...]
राजविराज । सुरुङ्गा नगरपालिका–२ हर्दियास्थित पोखरीमा डुबेर आज दुई बालिकाको ज्यान गएको छ। मृत्यु हुनेमा स्थानीय सुरेन्द्र चौधरीकी ७ वर्षीया छोरी सुस्तिका चौधरी र केशर चौधरीकी ११ वर्षीया छोरी आशकी [...]
रौतहट । रौतहटमा प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ। भारततर्फ लैजाँदै गरिएको अवस्थामा गएराति ईशनाथ नगरपालिका–८ मनसरी नजिक सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले चेकजाँच गर्दा पिकअप [...]