रामशंकर भण्डारी राजविराज, ४ साउन–सिरहामा प्रहरीसँग मिलेमतो गरी गाईगोरु तस्करी भइरहेको खुलेको छ । बुधवार मध्येराति सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीका किसानहरुले गाईगोरु तस्करी गरिरहेकै बेला एक युवकलाई समातेपछि सो [...]

राजविराज, ४ साउन–सहकारी ठगी तथा आर्थिक अपचलन गरेको आरोपमा राजविराज जेसिजका निवर्तमान अध्यक्ष सिद्धार्थ तातेर पक्राउ परेका छन् । उनी राजविराजस्थित कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव समेत हुन् । सहकारीमा [...]

जनकपुरधाम–महोत्तरीको जलेश्वर नगरपालिका–९ स्थित ट्याक्टर दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । मोहरम्म पर्वका अवसरमा पिपरा गाउँपालिकामा लागेको दाहा मेला हेर्न उनीहरू ज १ त८०४४ नम्बरको ट्याक्टरमा त्यसतर्फ गइरहेका [...]

विराटनगर, ३ साउन–कोशी प्रदेशमा प्राकृतिक विपत्तिबाट गत आर्थिक वर्षमा ७७ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीबाट मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी छ । प्रदेशका विभिन्न १ [...]

रामशंकर भण्डारी राजविराज, २ साउन–शान्ति सुरक्षा कायम गर्न सफल मानिएका नेपाल प्रहरी संगठन केही घुस्याहा प्रवृत्ति बोकेका प्रहरीले गर्दा समय–समयमा सम्पूर्ण प्रहरी संगठनलाई नै बदनाम गर्ने गरेको विषय नकार्न सकिदैन् [...]

जनकपुरधाम, १ साउन–उच्च अदालत जनकपुरमा आर्थिक वर्ष २०८०/०८१मा ७१ प्रतिशतभन्दा बढी मुद्दा फर्छ्यौट भएको छ । उच्च अदालत जनकपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०८०/०८१ मा हालसम्मकै सबै भन्दा [...]

राजविराज, १ साउन–जनमत पार्टीका नेता कार्यकर्ताले मधेश कृषि विश्वविद्यालयमा आर्थिक अनियमितता भइरहेको आरोप लगाइरहदा विश्वविद्यालयमा सुशासन मिच्ने कार्य भएको पाइएको छ । विश्वविद्यालयमा आर्थिक वर्ष ०७९/०८० मा असुलउपर गर्नुपर्ने बेरुजु [...]

काठमाडौं, ३१ असार–नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले शपथग्रहण गरेलगत्तै मन्त्रिपरिषद् पनि गठन गरेका छन् । ओली मन्त्रिपरिषद् प्रधानमन्त्रीसहित २२ सदस्यीय भएको छ । दुई उपप्रधानमन्त्री रहेका छन् । यो मन्त्रिपरिषद्को [...]

राजविराज, ३१ असार–सप्तकोशी नदिले बगाएर सुनसरीको बराहक्षेत्र नगरपालिका–३ की १८ वर्षिया मनिषा नेपाली बेपत्ता भएकी छिन । आइतबार बेलुका बराहक्षेत्र– ६ को बोराबाधमा साथीहरूसँग घुम्न गएकी उनी सप्तकोशीले बगाएर बेपत्ता [...]

काठमाडौं, ३१ असार–विदेशमा बस्ने नेपालका मधेशीहरुको छाता संगठन मधेशी एकता समाजद्वारा गत बिहीबार काठमाडौंमा एउटा अन्तर्क्रिया कार्यक्रम आयोजना गरियो । मुलुकका दुई ठूला पार्टीहरु नेपाली कांगे्रस र नेकपा एमालेले अचानक [...]

क्याटोगरी छान्‍नुहोस