काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरुद्ध शुक्रबार पक्राउ [...]
राजविराज, १ कार्तिक–सप्तरीको राजविराज बजारमा आन्तरिक राजस्व विभागको ‘स्टिकर’ सहितका नक्कली चुरोट बिक्री गर्ने राघवेन्द्र साहु तेली थुनामा पुगेका छन् । उपभोक्ताले दिएको उजुरीका आधारमा गत बुधवार (असोज २३) आन्तरिक [...]
राजविराज, १ कार्तिक–सप्तरीको राजगढ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेशप्रसाद यादवमाथि भ्रष्टाचार मुद्दा दर्ता भएपछि उनी निलम्बित छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत भदौ २३ गते उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार [...]
काठमाडौँ, ३० असोज । विदेशमा बस्ने मधेशीहरुको साझा संगठन मधेशी एकता समाजले संयुक्त अरब इमिरेट्सको दुबईमा विजयादशमी मनाएको छ । गत शनिबार साँझ भएको कार्यक्रममा दुबईमा बसोबास गर्ने मधेशीहरुको ठूलो [...]
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन अनुरोध गरेका छन् । विजयादशमीका अवसरमा भिडियो सन्देशमार्फत देशभित्र तथा प्रवासमा रहेका सबै नेपालीलाई [...]
राजविराज, २३ असोज–सप्तरीको राजविराज बजारमा आन्तरिक राजस्व विभागको ‘स्टिकर’सहितका नक्कली चुरोट खुलेआम बिक्री भइरहेको खुलेको छ । उपभोक्ताले गरेको उजुरीका आधारमा खटिएका आन्तरिक राजस्व कार्यालय लहान करदाता सेवा कार्यालय राजविराजका [...]
राजविराज, २२ असोज–जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय राजविराज, सप्तरीले गरेका कार्यमा देखिएको बेथिति लुकाउन सूचना दिन आलटाल गरेको पाइएको छ । सूचना नदिएपछि सोमबार राष्ट्रिय सूचना आयोगले ७ दिनभित्र [...]
राजविराज–प्रसिद्ध छिन्नमस्ता भगवति शक्तिपीठमा बडादशैंमा हुने भिडभाडलाई व्यवस्थित गरी दर्शन एवम् पुजापाठका लागि सहज बनाउने तयारी अन्तिम चरणमा पुगेको छ । शक्तिपीठमा खास गरी सप्तमी, अष्टमी, नवमी र दशमीका दिन [...]
राजविराज, १९ असोज–बडादशैंको अवसरमा पारेर सप्तरीको छिन्नमस्ता गाउँपालिकामा राष्ट्रिय खुल्ला अध्यक्ष कप भलिबल प्रतियोगिताको तेस्रो संस्करण सुरु भएको छ । गाउँपालिकाले आयोजना गरेको उक्त प्रतियोगिताको शनिबार आयोजित एक कार्यक्रमबिच उद्घाटन [...]
जनकपुरधाम–मकवानपुरको हेटौँडाबाट आठ किलोभन्दा बढी सुनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत महाराष्ट्र सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने वर्ष २५ को अभिषेक अजिनाथ कुटी र सोही [...]