जनकपुरधाम–मधेश सरकारका तत्कालिन अर्थमन्त्री सञ्जयकुमार यादवले आर्थिक वर्ष २०७९/८० मा मनोमानी ढंगले रकमान्तर गरेको भन्दै विवादपछि गठित विशेष संसदीय छानबिन समितिले सभामुखलाई प्रतिवेदन बुझाएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) [...]
काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित ११ उच्च अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। आयोगलले आइतबार अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा मुख्यसचिव डा. अर्यालसहित ११ उच्च अधिकारीविरुद्ध [...]
काठमाडौं–सरकारले आठ देशका राजदूत सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक भागवण्डाका आधारमा राजदूत सिफारिश गरेको हो । सरकारले पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई भारतका लागि राजदूत सिफारिस गरेको [...]
बारा–पर्सा राष्ट्रिय निकुञ्जमा नेपाली सेनाको गस्ती टोली र चोरी सिकारमा संलग्न समूहबीच भिडन्त हुँदा एक जनाको मृत्यु भएको छ। पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाका अनुसार शुक्रबार [...]
राजविराज–सप्तरीको डाक्नेश्वरी नगरपालिकामा जनप्रतिनिधि र कर्मचारी मिलेर लुट मच्चाएको भन्दै चार दलले आन्दोलन सुरु गरेका छन् । शुक्रवार नगरपालिकाको कार्यालय प्रवेशद्वार नजिकै पत्रकार सम्मेलन गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल, [...]
राजविराज–सप्तरीको डाकनेश्वरी नगरपालिकामा जनप्रतिनिधिबाटै कर्मचारी असुरक्षित रहेको पाइएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुन्दनकुमार कर्णले शान्ति सुरक्षाका लागि प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई पत्र लेखेको पाइएपछि सो विषय बाहिरिएको हो। कर्णले [...]
राजविराज–जनप्रतिनिधिहरुले स्थानीय तहलाई आफन्त र आसेपासेका लागि भर्ति केन्द्र बनाएको भन्दै गुनासो भइरहदा सप्तरीको राजविराज नगरपालिकामा पटके निर्णयबाट १०५ जना डोर हाजिरीका कर्मचारी नियुक्त गरिएको पाइएको छ । स्थानीय तहले [...]
राजविराज–सप्तरीमा पाँच वर्षदेखि साङला (सिक्री) मा बाँधिएका मनोरोगी एक युवकको उद्धार गरिएको छ । मंगलबार मानव सेवाआश्रम जनकपुरधामले इन्सेक सप्तरी प्रतिनिधिको पहलमा शम्भुनाथ नगरपालिका–७, भगवतपुरका २५ वर्षीय प्रविनकुमार चौधरीलाई उद्धार [...]
जनकपुरधाम–राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष भोला पासवानले पत्रकारिता क्षेत्रमापनि समाजिक प्रभाव कायम रहेकोले दलित समुदायका पत्रकारहरुले विभेदको सामना गर्नु परिरहेको बताएका छन् । मंगलबार राष्ट्रिय दलितपत्रकार संघ नेपाल [...]
राजविराज–सप्तरीको डाक्नेश्वरी नगरपालिकामा पोखरीको डिलमा बसोबास गर्दै आएका दलित समूदायको घर भत्काउन खोज्दा प्रतिकार गरेपछि विवाद भइ कुटपिट भएको छ । शनिवार दिउँसो सडक बनाउने भन्दै वडा नम्वर ६ औरहीका [...]