२०७७ असोज ०५ गते जनकपुरधाम । कोरोना भाइरस (कोभिड–१९)को महामारी रोकथाम तथा नियन्त्रण गर्न देशभर लागू गरिएको बन्दाबन्दीको छ महिनापछि आन्तरिक उडान शुरु भएको छ । नेपालमा सेवा दिइरहेका विभिन्न [...]
२०७७ असोज ५ गते । राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्वर ३ कि एक महिलाको आइतवार साँझ कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । गत असोज २ गते राजविराज स्थित [...]
राजविराज, ४ असोज । संविधान दिवस २०७७ को अवसरमा राष्ट्रपति विद्या देवी भण्डारीबाट पदक तथा विभूषणकालागि घोषणा गरिएको नामावलीमा सप्तरीबाट विभिन्न क्षेत्रमा योगदान पुर्याउँदैआएका पाँच जना परेका छन् । राजविराज [...]
२०७७ असोज ०४ गते राजविराज । सप्तरीमा नेपाली सेना र प्रहरीसहित आइतवार २४ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । राजविराज नगरपालिकाका १६, विष्णुपुर गाउँपालिकाका ४, तिलाठी कोइलाडी गाउँपालिकाका [...]
२०७७ असोज ०३ गते राजविराज । सप्तरीमा स्थानिय तहका स्वास्थ्य शाखा प्रमुख र एक प्रहरीसहित १८ जनामा शनिवार कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र [...]
२०७७ असोज ०३ गते राजविराज । जनता समाजवादी पार्टीले संविधानको विरोध गर्दै सप्तरीमा पनि शनिवार प्रर्दशन गरेको छ । पार्टीआवद्ध नेता कार्यक्रर्ताहरुले संविधानको विरोध गर्दै सदरमुकाम राजविराजमा प्रर्दशन गरेका हुन् [...]
राजविराज, ३ असोज । नेपाल पत्रकार महासंघ शाखा सप्तरीले हालै नयाँ सदस्यताकालागि बनाएको मापदण्ड सार्वजनिक गर्न र सोही अनुसार अन्यलाई समेत समेट्न मधेशी पत्रकार समाजले माग गरेको छ । समाजका [...]
विरगञ्ज, ३ असोज । संविधान दिवसको अवसरमा शनिवार विरगञ्ज कारागारबाट १५ जना कैदीको कैद मिनाहा गरिएपछि रिहा भएका छन् । विरगञ्ज कारागारमा रहेका १ हजार २ सय ११ जना कैदीबन्दीहरुमध्ये [...]
२०७७ असोज ०२ गते राजविराज । सप्तरीको डाकनेश्वरी नगरपालिकामा सामूहिक बलात्कारपछि आत्महत्या प्रकरणका दुई जना आरोपीहरु पक्राउ परेका छन् । गए (विहिवार) राति प्रहरीले उनीहरुलाई जिल्लाको पश्चिमी क्षेत्रबाट पक्राउ गरेको [...]
२०७७ असोज १ गते राजविराज । सप्तरीमा आज (विहिवार) ३८ प्रहरीसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयकाअनुसार संक्रमितमध्ये एक चिकित्सक र एक जना नेपाली सेना पनि [...]