राजविराज, २३ असार–दुई दिनदेखि निरन्तरको वर्षाका कारण सप्तकोशी नदीमा आइतवार पानीको वहाव उच्च भएसँगै ५६ वटै ढोका खोलिएको छ । पानीको वहाव अझैं बढ्दो नै रहेको कोशी ब्यारेजस्थित नियन्त्रण कक्षले [...]
राजविराज, २३ असार-सप्तकोशी नदीमा लगातार बहाव बढ्दै गएको छ । अविरल वर्षासँगै सप्तकोशी नदीमा शनिबार विहान बाढी आएको थियो । अझ पहाडी क्षेत्रमा लगातार भइरहेको वर्षाले नदीमा बाढी बढ्ने क्रम [...]
रामशंकर भण्डारी राजविराज, २२ असार–सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित बलान नदीमा आएको बाढीमा फसेका ६ जना किसानलाई उद्धार गरिएको छ । खेतमा धान रोपेर घर फर्किदै गर्दा शनिवार साँझ नदीमा [...]
जनकपुरधाम—मधेश प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंह नेतृत्वको सरकारलाई नेकपा एमाले मधेश प्रदेशले विश्वासको मत दिने भएको छ। शुक्रबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिने, प्रदेश सरकारको बजेटमा भएको [...]
जनकपुरधाम, २१ असार–धनुषाको मिथिला बिहारी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामदरश यादवलगायत चार जनाविरुद्ध शुक्रवार भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत यादव, लेखापाल सुभाषकुमार [...]
रामशंकर भण्डारी बलान बिहुल, २१ असार–सप्तरीको बलान विहुल गाउँपालिकामा विपन्न तथा दलित समुदायका किसानहरुलाई आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले ‘कृषक एटीएम कार्ड’ वितरण गरिएको छ । राष्ट्रिय कृषक समुह संघ नेपालद्वारा [...]
जनकपुरधाम, २० असार–धनुषाको धनौजी गाउँपालिकामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । वडा नम्वर ५ बहुअर्वास्थित सार्वजनिक पोखरीमा डुबेर ११ वर्षीया मुस्कान खातुन, १० वर्षीया अजमेरी खातुन र ९ [...]
काठमाडौँ–लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नयाँ समीकरण अनुसार बनेको काँग्रेस–एमाले गठबन्धनलाई साथ दिने निर्णय गरेको छ । बबरमहलस्थित पार्टी कार्यालयमा बसेको लोसपा नेपालको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । कांग्रेसका [...]
राजविराज, १८ असार–सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवालले उद्योगी–व्यवसायीहरुको समस्या जटिल परिस्थितिमा पुगिसकेको बताएका छन् । ‘मधेशलाइभ’सँग कुरा गर्दै उनले दुई/तीन वटा कारणले उद्योगी–व्यवसायीहरुको समस्या जटिल परिस्थितिमा पुगेको स्पष्ट [...]
काठमाडौं, १८ असार–नेपाली कांग्रेसले संविधान संशोधनसहित देशका महत्वपूर्ण मुद्दाको सम्बोधन गर्नका लागि कांग्रेस र नेकपा एमालेको सहमतिमा राष्ट्रिय सहमतिको नयाँ सरकार गठन हुने बताएको छ । मंगलबार कांग्रेस पार्टी सभापति [...]