राजविराज–जनताको सेवा–सुविधा र समृद्धिको लागि काम गर्ने प्रतिवद्धता जनाएका सप्तरीको सुरुङ्गा नगरपालिकाका जनप्रतिनिधिले सेवा–सुविधामै दुई करोड ८७ लाखभन्दा बढी रुपैयाँ खर्च गरेको पाइएको छ । प्राप्त विवरणअनुसार गत वर्ष जनप्रतिनिधिको [...]

राजविराज– सिरहाको सीमावर्ती क्षेत्रमा तस्करसँग मासिक असुली गरी प्रहरीले नै ‘लाइन’ दिने गरेको विषय बाहिरिएसँगै ‘सेटिङ’ मिलाउने प्रहरी सहायक निरीक्षक (असई) मुन्ना साह तानिएका छन् । ईलाका प्रहरी कार्यालय लहानमा [...]

राजविराज–सप्तरीको राजविराज कारागारमा मंगलबार एक कैदबन्दीको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका जिल्लाको राजविराज नगरपालिका–१५ का ६५ वर्षीय नन्दलाल मण्डलको मृत्यु भएको कारागारका प्रमुख सदानन्द दासले [...]

राजविराज–असुली धन्दामा लागेका मिटरब्याजी विरुद्ध संघर्ष समिति सप्तरीका सचिव छेदीलाल पासवानलाई छलफलमा नराख्न अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले निर्देशन दिएको छ । आयोगले जिल्ला प्रशासन कार्यालयमा पत्राचार गर्दै पासवानलाई [...]

कात्तिक शुक्लपक्षको षष्ठी तिथिदेखि सुरु हुने आस्था र विश्वासको पर्व छठ आजदेखि सुरु भएको छ । समाजमा भाइचारा, प्रेम र सहिष्णुता अभिवृद्धिको द्योतक महान छठ पर्वको प्रारम्भ व्रतालुले आज ‘नहाय–खाय’ [...]

राजविराज – जनता समाजवादी पार्टी नेपाल सप्तरीका अध्यक्ष केदारप्रसाद यादवले पार्टीको विधान विपरित गतिविधि गर्नेलाई कारबाही गर्ने बताएका छन् । शनिवार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । ‘केहि [...]

राजविराज–कर्तब्य ज्यान तथा डाँका मुद्दाका आरोपमा दुई महिनादेखि पुर्पक्षका लागि सप्तरीको राजविराज कारागारमा रहेका मधेश प्रदेशका निलम्बित सांसद अनिरुद्रप्रसाद सिंह यादव धरौटीमा छुटेका छन् । उच्च अदालत जनकपुर, राजविराज इजलासले [...]

राजविराज, २३ कार्तिक । जाजरकोट र रुकम (पश्चिम)को भूकम्प पीडितका लागि सप्तरीबाट राहत पठाइएको छ । सप्तरी उद्योग वाणिज्य संघ, रेडक्रस सोसाइटी सप्तरी, सप्तरी युथ र नेपाल उद्योग वाणिज्य महासंघका [...]

प्रिया सिंह थारु लहान– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक राजनीतिक शक्तिको माध्यमबाटै सामाजिक  रुपान्तरण हुने बताएका छन् । सिरहाको लहानमा आयोजना गरिएको तीन दिने प्रशिक्षक प्रशिक्षण [...]

राजविराज– सशस्त्र प्रहरी बलले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ खाँडो खोलाबाट सुन–चाँदी र प्रतिबन्धित भारतीय रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको सुनपाती गाउँपालिका–६ खिम्टिबेसीका १७ वर्षिय उत्सव [...]

क्याटोगरी छान्‍नुहोस