राजविराज–सशस्त्र प्रहरी बल नेपालले सप्तरीबाट २ सय ४० किलो गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा विहिवार दिउँसो बिओपी बरसाईनबाट खटिएको टोली हनुमाननगर कंकालिनी नगरपालिका–८ कोशी पलारबाट उक्त गाँजा [...]

राजविराज – वर्ष दिनमा सेवा–सुविधामै दुई करोड ८७ लाख रुपैयाँ खर्च गरेको विषय बाहिरिएपछि आलोचित बन्न पुगेका सप्तरीको सुरुङ्गा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी मिलेर १० लाख रुपैयाँ झ्वाम पारेको खुलासा [...]

राजविराज, २ पुस – एनआईसी एसिया बैंक शाखा राजविराजमा भएको पौने ३ करोड रुपैयाँको ‘स्क्याम’ प्रकरणमा प्रबन्धकसहित तीन जना आरोपित पुर्पक्षका लागि कारागार चलान भएका छन् । सोमबार सप्तरी जिल्ला [...]

बारा–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जीतपुर सिमरा उपनगरपालिका–३ का वडाध्यक्ष तारा कार्कीलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । आयोगको कार्यालय हेटौँडाको टोलीले कार्कीलाई ५ लाख रुपैयाँ घुससहित आज पक्राउ गरेको हो [...]

राजविराज–पाँच बुँदे सहमतिपछि राजविराज नगरपालिका–१६ स्थित नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालय बोरियामा भएको विवाद टुंगिएको छ । शनिवार भएको सरोकारबालाको छलफलबाट पाँच बुँदे सहमति भएको हो । गत विहिवार विद्यालयमा [...]

राजविराज, ३० मंसिर । चोरी डाँका मुद्दामा उच्च अदालत जनकपुर, राजविराज इजलासबाट परमादेश जारी भएपछि सो प्रकरणका आरोपित सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश यादवले मुद्दामा जिकिर गरिएका मोबाइलबारे प्रस्ट्याएका छन् [...]

राजविराज, २९ मंसिर– सप्तरीको राजविराज नगरपालिका–५ बस्ने १८ वर्षिय ग्रीस देवको खोजीका लागि पहल गरिदिन परिवारले आग्रह गरेका छन् । गत बुधवार दिउँसोदेखि नै ग्रीस वेपत्ता रहेको उनका बुवा उपेन्द्र [...]

राजविराज, २७ मंसिर– व्याप्त घुसखोरी रहेको भन्दै सेवाग्राहीले गुनासो गरिरहदा समेत सरुवा भएको एक महिनाभन्दा बढी भइसक्दा पनि रमाना लिन अनाकानी गर्दै आएका भूमिसुधार तथा मालपोत कार्यालय, राजविराजका प्रमुख शिवशरण [...]

राजविराज–सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ वरही विरपुर बाल विवाह मुक्त वडा घोषणा भएको छ । बुधवार पूर्व सिंचाइ मन्त्री उमेशकुमार यादवको प्रमुख आतिथ्यमा आयोजना गरिएको एक सभामा उक्त वडालाई बाल विवाह मुक्त [...]

राजविराज – सप्तरी प्रहरीले गाउँपालिकाका अध्यक्षसहितका चार जनामाथि चोरी डाँका मुद्दा दर्ता गर्न नमानेपछि उच्च अदालत जनकपुर, राजविराज इजलासबाट परमादेश जारी भएको छ । जिल्लाको रुपनी गाउँपालिका–१ का किरण कुमार [...]

क्याटोगरी छान्‍नुहोस