राजविराज–निरंकुशता हावी भएको भन्दै राजविराजका जनप्रतिनिधि (वडा सदस्यहरु)ले संघर्ष समिति नै बनाएर आन्दोलन गर्ने भएका छन् । आइतवार वडा नम्वर २ का जेष्ठ वडा सदस्य विहारी साहको अध्यक्षतामा बसेको बैठकले [...]
कञ्चन कुमारी यादव राजविराज, २९ पुस । सप्तरीको बलान विहुल गाउँपालिकास्थित बलान नदीमा अवैध रुपमा उत्खनन् बढेको छ । नदीजन्य पदार्थका स्थानीय व्यापारीहरुले दिनदहाडै वडा नम्वर ४ बेल्हीस्थित नदीबाट अवैध [...]
राजविराज–आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले केही युट्युबरले पत्रकारितालाई नै बदनाम गर्ने ढंगले अघि बढेको भन्दै नियमनमा सघाउन नेपाल पत्रकार महासंघ शाखा सप्तरीलाई आग्रह गरेका छन् । बिहिवार नेपाल पत्रकार महासंघ [...]
राजविराज-विशेष अदालतले सप्तरीको सप्तकोशी नगरपालिकाका तत्कालीन निमित्त कार्यकारी अधिकृत राजेन्द्रप्रसाद दाहाललगायत ६ जनाविरुद्ध परेको भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठको इजलासले [...]
राजविराज, २२ पुस । सप्तरीको सिमावर्ती क्षेत्रमा तस्कर र प्रहरीसँगको ‘सेटिङ’ मा मौलाएको तस्करी धन्दाले साना दर्जाका प्रहरी नै पीडित हुन पुगेको पाइएको छ । तस्करीको ‘हटस्पट’का रुपमा रहेको जिल्लाको [...]
राजविराज, २१ पुस - सप्तरीबाट टिपरमा लोड गरिएको बालुवाभित्र राखेर तस्करी गर्न लागेको ठुलो परिमाणको अवैध गाँजा बरामद गरिएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको खडक नगरपालिका–७ कल्याणपुर चौकस्थित [...]
विराटनगर । टोपी दिवसको अवसर पारेर समाजसेवी अभिषेक गिरीले रानी–जोगबनी नाकाबाट नेपाल भित्रिने पर्यटकलाई नेपाली टोपी लगाएर स्वागत गरेका छन् । सोमबार गिरीसहित गिरी फाउन्डेसन आवद्ध व्यक्तिहरुले नयाँ वर्ष २०२४ [...]
राजविराज–सुरुङ्गा नगर निर्माण संयुक्त संघर्ष समिति, सप्तरीले सुरुङ्गा नगरपालिकाकी मेयर गिता चौधरीले भ्रष्टाचारलाई ढाकछोप गर्न प्रेस विज्ञप्तिमार्फत वक्तव्यबाजी गरेकी दावी गरेको छ । समितिले मंगलबार विज्ञप्ति जारी गर्दै जनप्रतिनिधि, कर्मचारी [...]
राजविराज – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले राज्य पक्षले पहिचान र अधिकारकालागि भएको मधेश आन्दोलनलाई आपराधिक घटना करार गर्न खोजेको आरोप लगाएका छन् । मंगलबार राजविराजमा [...]
राजविराज – जनप्रतिनिधि र कर्मचारी मिलेर हाकाहाकी लुट मच्चाएका सप्तरीको सुरुङ्गा नगरपालिकाका आधा दर्जन योजनाहरुमा छानविन सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि गत वर्षका ती योजनाहरुमा [...]