राजविराज–छात्राहरुका लागि निःशुल्क वितरण गरिने सेनिटरी प्याडमा भ्रष्टाचार गरेको भन्दै सप्तरीको रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनामाथि विशेष अदालतमा मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले [...]
राजविराज – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले सरकारको गलत नीतिका कारण संसारकै सम्भावनायुक्त भौगोलिक विविधता भएको मुलुक अल्पविकसित सूचीमा गएको बताएका छन् । मंगलबार [...]
राजविराज, ९ माघ । पुर्वमन्त्री तथा नेकपा माओवादी केन्द्र सप्तरीका अध्यक्ष उमेश कुमार यादवले आजदेखि सप्तरी स्वाभिमान यात्रा सुरु गरेका छन् । सप्तरीको समग्र विकासमा देखिएका समस्याहरुको पहिचान गर्दै समाधानका [...]
राजविराज–जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले दक्ष जनशक्ति उत्पादन गरी मधेश कृषि विश्वविद्यालयले आर्थिक समृद्धिमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । राजविराज नगरपालिका वडा [...]
राजविराज — मधेस कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रमका लागि बनाइएको सुरक्षा घेरा तोडेपछि प्रहरीले लाठीचार्ज गरेको छ । आज दिउँसो कार्यक्रम चलिरहेको बेला जनमत पार्टीका नेता कार्यकर्ताले सुरक्षा घेरा तोडेका [...]
राजविराज–मधेश प्रदेशका मुख्यमन्त्री एवम् मधेश कृषि विश्वविद्यालयका कुलपति सरोजकुमार यादवले कृषि विश्वविद्यालयको पूर्वनिर्धारित भवन शिलान्यास कार्यक्रममा सहभागी हुन सबैमा अपिल गरेका छन् । कार्यक्रममा सहभागी हुन राजविराज आएका मुख्यमन्त्री यादवले [...]
राजविराज–विश्वविद्यालयको उपकुलपति र रजिष्टारले सुशासन मिचेर जनभावना विपरित कार्य गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले आइतवार मधेश कृषि विश्वविद्यालयमा तालाबन्दी गरेका छन् । उनीहरु आइतवारै उपकुलपतिलाई ज्ञापन पत्र बुझाउँदै तालाबन्दी गरेका [...]
राजविराज - राजविराजस्थित आशिया पार्टी प्यालेशले शीतलहरबाट जनजीवन कष्टकर बनेका विपन्न परिवारलाई ब्ल्यांकेट वितरण गरेको छ। शुक्रबार आफ्नै पार्टी प्यालेशमा एक कार्यक्रमको आयोजना गरी ती परिवारलाई ब्ल्यांकेट वितरण गरिएको हो [...]
राजविराज–पछिल्लो केही समय यता राजविराज नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबीच विवाद बल्झिएको छ। उपभोक्ता समितिलाई कमबढी भुक्तानी, शाखा प्रमुखको जिम्मेवारी बाँडफाँड र आन्तरिक राजनीतिका कारण विवाद सतहमा आएको हो। कर्मचारीले सुरु [...]
राजविराज–सशस्त्र प्रहरी बल नेपालले सप्तरीबाट लाखौं रुपैयाँ मूल्य बराबरको अवैध मालसमानसहित मोटरसाइकल र भ्यान बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्वर ६ गण हेडक्वाटर सप्तरीका सूचना अधिकारी सशस्त्र [...]