काठमाडौँ – काठमाडौं महानगरपालिकाले ललिता निवासको जग्गाभित्र रहेका संरचना हटाउन निर्देशन दिएको छ । आइतबार महानगर प्रहरीको टोली बालुवाटारस्थित ललिता निवासको जग्गामा पुगेर जग्गाभित्र रहेका संरचना हटाउन र थप कुनै [...]
राजविराज – नेकपा (एकिकृत समाजवादी) पार्टीले झण्डै १३ महिना वित्न लाग्दा समेत जनताले स्थानीय सरकारको अनुभुति गर्न नसकेको भन्दै सप्तरीको छिन्नमस्ता गाउँपालिकामा २१ बुँदे मागसहित ज्ञापन–पत्र बुझाएको छ । पार्टीका [...]
राजविराज – सप्तरीमा मिटरब्याजीको आरोपमा आईतबार मनोज दास पक्राउ परेका छन् । राजविराज निवासी उनी राजविराजबाटै पक्राउ परेका हुन् । दास विरुद्ध मिटरब्याजी पीडितहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका [...]
राजविराज – ग्लोबल आइएमई बैंक शाखा राजविराजका म्यानेजर मोहनकुमार साहले प्रहरीको सूचीमा फरार रहेकासँग ‘मदिरा पार्टी’ गरेको अघिल्लै दिन सवाँ करोड रुपैयाँको ‘स्टक’ को समान गायब भएको खुलासा भएको छ [...]
राजविराज – सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका–४ को वडा कार्यालयमै ‘फर्जी’ कागजातको कारोबार हुने गरेको पाइएको छ । गत जेठ २१ गते ‘कोर्ट म्यारिज’ गरेकी सोही ठाउँकी बबिता ईसरको जन्म दर्ता [...]
जनकपुरधाम – सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै नागरिकता विधेयक कार्यान्वयन गर्ने बाटो खुला गरिदिएको छ । बिहिवार सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले यसअघि न्यायाधीश [...]
राजविराज – भौगोलिक र जनसंख्याको हिसाबले जिल्लाको सबैभन्दा कान्छो रहेको बलान विहुल गाउँपालिकामा ९ महिनामै जनप्रतिनिधिले इन्धन र सवारी मर्मतमा ५४ लाखभन्दा बढी रुपैयाँ खर्च गरेको पाइएको छ । प्राप्त [...]
काठमाडौं । अहिले देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान [...]
प्रियासिंह थारु ‘पार्वती’ राजविराज – सप्तरीको शम्भुनाथ नगरपालिकाका कार्यवाहक नगर प्रमुख अनिता कुमारी चौधरीका श्रीमान् श्रवण चौधरीको दादागिरीका कारण आफु पीडित हुन पुगेको एक महिलाले आरोप लगाएकी छन् । सोमबार [...]
राजविराज– राजविराजमा सप्तरी प्रिमियर लिगको पाँचौं संस्करण आइतबारबाट सुरु भएको छ । सप्तरी क्रिकेट संघले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा रुपनी राइडर्सले राजविराज द किंग्सलाई १५ रनले पराजित गरेको छ [...]