काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले एउटै चुनाव चिह्न लिएर एकभन्दा बढी दल निर्वाचन आयोगमा दर्ता हुन सक्ने कानुनी व्यवस्था रहेको जानकारी गराउनुभएको छ । ‘नियम–कानुनका दफामा टेकेर हामीले [...]

जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक फिर्ता गरेर राष्ट्रपतिले असंवैधानिक काम गरेको दावी गरेका छन् । उनले साे कार्य प्रति आपत्ति व्यक्त [...]

जनकपुरधाम, २९ साउन । प्रहरी समायोजन नगरेको भन्दै संघ सरकार विरुद्ध आन्दोलित मधेश प्रदेश सरकारले आइतवारदेखि धर्ना सुरु गरेका छन् । मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभा [...]

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ कार्यान्वयनमा ल्याउन सबै प्रदेश सहमत भएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईसहित प्रदेशका यातायात मन्त्री तथा [...]

जनकपुरधाम । मधेश प्रदेशबाहेक देशभरका अधिकांश स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो पनि केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सुदूरपश्चिमका एक(दुई [...]

जनकपुरधाम । मुलुकभर एकैदिन थप २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १६५ जनाको पीसीआर र २६३ जनामा एन्टिजेन [...]

जनकपुरधाम । संघ सरकारले प्रहरी समायोजन गर्न गम्भीरता नदेखाएको भन्दै मधेश प्रदेश सरकारले आन्दोलन घोषणा गरेको छ । यसअघि साउन २२ गते प्रहरी समायोजन गर्न प्रदेश सरकारले प्रधानमन्त्री शेरबहादुर देउवालाई [...]

जनकपुरधाम । गृह मन्त्रालयले मिटरब्याजीको अपराध र शोषण विरुद्ध आगामी ५ भदौभित्र प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न सूचना जारी गरेको छ । मन्त्रालयले शनिवार सार्वजनिक सूचना जारी गर्दै त्यस्तो [...]

काठमाडौं । सरकारले मिटरब्याजी सम्बन्धी समस्या समाधानका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार गृहमन्त्री बालकृष्ण खाण, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु [...]

वीरगञ्ज । पर्साकाे वीरगञ्ज महानगरपालिका-२३ इटियाहीमा एक महिलाको हत्या भएको छ । शुक्रबार बिहान श्रीमानले नै श्रीमतीको घाँटी थिचेर हत्या गरेका हुन् । स्थानीय २६ वर्षीय दिनेशप्रसाद यादवले आफ्नी २३ [...]

क्याटोगरी छान्‍नुहोस