वीरगन्ज । निषेधाज्ञा उल्लंघन गरी प्रहरीमाथि अभद्र व्यवहार गर्ने ५ जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा एक जना भारतीय नागरिक पनि रहेका छन्। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१० निवासी [...]
राजविराज, ३१ वैशाख । सप्तरीमा सक्रिय काेराेना संक्रमितको संख्या सात सय नाघेको छ । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनिया लाल यादवकाअनुसार आज (शुक्रबार) ४७ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको [...]
राजविराज, ३१ वैशाख । सप्तरीमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको बेला भिटिएम (संकलित स्वाब राख्ने भाँडो) अभाव हुन थालेको छ । केही यता परीक्षणको दायरा बढाएसँगै भिटिएम अभाव हुन थालेको [...]
जनकपुरधाम । जसपाको ठाकुर–महतो पक्षले पार्टीको संसदीय दलको नेतामा वरिष्ठ नेता राजेन्द्र महतो चयन गरेको छ । विपक्षी पार्टीहरुको गठबन्धनमा सरकार बनाउने वा तटस्थ रहने भन्नेमा पार्टीमा विवाद चर्किएका बेला [...]
जनकपुरधाम, ३१ बैशाख । कोरोना संक्रमणको महामारीबाट बच्न र बचाउनलागि धनुषा प्रशासनले निषेधाज्ञा जारी गरेको छ भने निषेधाज्ञाको अवधीभर अत्यावश्यक काम बाहेक घरभित्र बस्न आग्रह गरेको छ । तर, यही [...]
जनकपुरधाम । धनुषामा एक वडाध्यक्षको कोभिड-१९ संक्रमणका कारण मृत्यु भएको छ । मिथिला बिहारी नगरपालिकाका एक वडाध्यक्षको कोभिड-१९ संक्रमणका कारण मृत्यु भएको हो । नगरपालिकाका मेयर अनिलकुमार यादवका अनुसार करिब [...]
राजविराज, ३१ वैशाख । बढ्दो कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै सप्तरीको कञ्चनरुप नगरपालिका सिल गर्ने निर्णय गरिएको छ । आज (शुक्रवार) प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको जिल्ला संकट [...]
बिराटनगर । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञाको समय थपेको छ। शुक्रबार प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जिल्लाभर निषेधाज्ञाको समय १० दिनलाई थप गरेका हुन् । [...]
जनकपुरधाम, ३१ वैशाख । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । उनी आज साढे २ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा [...]
जनकपुरधाम । रमदान अर्थात रमजान महिना सकिएको खुशियालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी शुक्रबार इदुलफित्र अर्थात ईद मनाउँदैछन् । धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, [...]