जनकपुरधाम, ८ फागुन । नेपाल कम्युनिस्ट पार्टी (विप्लव) सरकारसँग वार्ताका लागि सकारात्मक रहेको जनाएको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्द्र (विप्वल)ले शनिवार विज्ञप्ति जारी गर्दै सो कुरा बताएका छन् । [...]
जनकपुरधाम, ८ फागुन । प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्तीप्रति नेपाल दलित मुक्ति संगठनको ध्यानाकर्षण भएको छ । संगठनले बर्खास्तीलाई ‘सिंगो दलित समुदायमाथिको सामूहिक अपमान’ भनेको छ । [...]
जनकपुरधाम । प्रदेश सरकारले २ नम्वर प्रदेश प्रहरी कार्यालय तथा मातहतका निकायलाई सवारीसाधान हस्तान्तरण गरेको छ । शुक्रवार आयोजना गरिएको ‘सवारीसाधन हस्तान्तरण कार्यक्रम’मा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार [...]
जनकपुरधाम, ८ फागुन । प्रदेश २ सरकारले प्रदेश प्रमुख बर्खास्ती र नयाँ नियुक्तिमा आपत्ति जनाएको छ । प्रदेश २ सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार [...]
विराटनगर, ८ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आज (शनिवार) विराटनगरमा शक्ति प्रदर्शनसहित आमसभा गर्दैछ । आमसभालाई प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, नेता [...]
मानिसले आफ्नो मन, भाव, ईच्छा, विचारको कुरा अरूमा प्रकट गर्न चाहन्छ भने उसले भाषाको सहारा लिनुपर्छ । बोलेर, लेखेर वा इसारा नै गर्दा पनि ऊ भाषाकै दायराभित्र रहनुपर्छ, नरहे उसको [...]
राजविराज, ७ फागुन । प्रदेश २ का प्रदेश प्रमुखमा राजेश झालाई नियुक्त गरिएको छ । यसअघि शुक्रवारै राष्ट्रपति विद्यादेवी भण्डारीले तिलक परिवारलाई प्रदेश प्रमुख पदबाट मुक्त गरेकी थिइन् । शुक्रवारै [...]
राजविराज, ७ फागुन । सप्तरीस्थित राजविराज कारागारका १० जना कैदीको कैद सजाय मिनाहा भएको छ । राजविराज कारागारका निमित्त जेलर संजयकुमार रामका अनुसार राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरकारले उनीहरुको कैद [...]
उमेश कुमार साह बोदे बरसाईन, ६ फागुन । सप्तरीको बोदे बरसाईन नगरपालिका–७ हैठीमा आज साँझ मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । अनियन्त्रित भएर स ११ प ४६४३ [...]
राजविराज, ६ फागुन । सरकारले आगामी वैशाख १७ र २७ गते गरी दुई चरणमा हुन लागेको प्रतिनिधि सभा निर्वाचनको तयारीमा लाग्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ । तर, सप्तरीका केही [...]