जनकपुरधाम, ११ माघ । मैथिली साहित्यकार सभा जनकपुरधाम धनुषाले नेपाल–भारतका सात जना साहित्यकारलाई संस्थागत मानार्थ सदस्यता दिने निर्णय गरेको छ । साहित्यकार सभाको बैठकले दुई देश बीचका मैथिली लेखक एवम् [...]
उमेशकुमार साह बोदे बरसाईन । सप्तरीको विसनपुर–बोदे बरसाईन सडक खण्डमा तीन जना सवार मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको छ । गए राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने [...]
राजविराज, ९ माघ । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन नसच्चिए आफुहरु राष्ट्रिय मुक्ति आन्दोलन गर्न बाध्य हुने बताएका छन् । प्रेस मञ्च [...]
राजविराज, ८ माघ । सत्तारुढ पक्षको नेकपा निकट राष्ट्रिय युवा संघ सप्तरीद्वारा राजविराज स्थित राजरंगशालामा विहीबार वृहत युवा भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरियो । कार्यक्रममा विवाद उत्पन्न हुनसक्ने सम्भावना [...]
राजविराज, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओली कदमको विरोधमा उत्रिएका वडाध्यक्षसहित छ जना दाहाल–नेपाल समूहआवद्ध नेकपाका नेता/कार्यकतालाई विहिवार सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । राजविराज–६ का वडाध्यक्ष प्रेम यादव, [...]
राजविराज, ७ माघ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान उल्लंघन गरेको आरोपमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि मुद्दा चलाउनुपर्ने माग गरेका छन् । अलोकतान्त्रिक, प्रतिगमनकारी कदम विरुद्ध [...]
राजविराज, ७ माघ । जनता समाजवादी पार्टी सप्तरीले असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी कदम विरुद्ध राजविराजमा बुधबार आयोजना गरेको वृहत जनप्रदर्शन तथा विरोध सभा भव्यताकासाथ सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा [...]
राजविराज, ६ माघ । जनता समाजवादी पार्टीले सप्तरीको राजविराजमा बुधबार वृहत विरोध प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रम राजविराजमा विरोधसभा [...]
विराटनगर । विराटनगरस्थित मेरिल्याण्ड कलेजको बस दुर्घटनामा परेको छ । सुनवर्षी नगरपालिकाबाट विद्यार्थी बोकेर कलेज जाँदै गरेको बस दुर्घटनामा परेर पाँच जना विद्यार्थी घाइते भएका छन् । सुनवर्षी–९ भेडुवाथानस्थित बा [...]
काठमाडौं, ६ माघ । पछिल्लो पटक नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरेको छ । माघ ५ गते रातिदेखि कार्यान्वयन हुने गरी निगमले मूल्य वृद्धि गरेको हो [...]