राजविराज, ६ माघ । सप्तरीस्थित राजविराज भन्सार कार्यालयका कर्मचारीदेखि बैंकका कर्मचारीसम्मले लूट मच्चाएको खुलेको छ । सेवाग्राहीबाट आएको गुनासोअनुसार बिहिबार नेपाल समाचारपत्रले गरेको ‘स्टिङ्ग अप्रेशन’ बाट भन्सारका कर्मचारीदेखि बैंकका कर्मचारीसम्मले [...]
जनकपुरधाम – प्रतिनिधिसभाको उपसभामुख चयनका लागि शुक्रबारदेखि निर्वाचन प्रक्रिया सुरु हुँदैछ । संघीय संसद सचिवालयका अनुसार शुक्रबार उपसभामुखका लागि उम्मेदवारी (मनोनयन) दर्ताको कार्यतालिका रहेको छ । मनोनयन दर्ताको समय दिउँसो [...]
काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्यका निकायलाई निरीह बनाइएकाले आफूले गरेका कामको प्रतिफल आउन समय लाग्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अभियुक्तलाई समात्न [...]
धनुषा – मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवस र मधेस आन्दोलन स्मृति दिवसको रूपमा बिदा दिने निर्णय गरेको हो । [...]
जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले सभामा उपस्थित एक सय दुईमध्ये सम्पूर्ण सदस्यको मत प्राप्त गरेका हुन्। सभामुख [...]
जनकपुरधाम – प्रतिनिधि सभा सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । सङ्घीय संसद् सचिवालयद्वारा मंगलबार प्रकाशित निर्वाचन तालिका अनुसार दिउँसो १ बजेदेखि ४ बजेसम्म सूचना दर्ता गरिनेछ। निर्धारित समयभित्र दर्ता भएका [...]
जनकपुरधाम – मधेस प्रदेश सभाको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन् । मंगलबार प्रदेश सभामा भएको निर्वाचनमा हाल १ सय ५ जना सांसद कायम रहेकोमा १ सय ३ [...]
राजविराज, ३ माघ । सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत ईन्जिनियर रामचन्द्र साहलाई १ लाख ४० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले [...]
जनकपुरधाम – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टीबाट मन्त्री भएकाहरुलाई समेटर मन्त्रिपरिषद् विस्तार [...]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । नयाँ मन्त्रीहरुको शपथ दिउँसो [...]