जनकपुरधाम । मधेश प्रदेश सरकारले न्यायका लागि संघर्ष गरिरहेकी निहारिका राजपुतलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयबाट राजपुतलाई कानूनी [...]

राजविराज । जनमत पार्टीका अध्यक्ष सिके राउतले आफ्नो दलबाहेक सबै राजनीतिक दलहरु ‘म्याद सकिएको औषधी’ सरह रहेको टिप्पणी गरेका छन् । सप्तरीमा विहिवार आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका [...]

राजविराज । अखाद्य वस्तुको उपयोगले विश्वभर वर्षेनी ६० करोडभन्दा बढीको अकालमै मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजले विहिवार आयोजना गरेको [...]

जनकपुरधाम । तराईका जिल्लामा तापक्रम बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शुक्रबार विहान एक विज्ञप्ति जारी गर्दै तराईका जिल्लामा बस्नेलाई गर्मीबाट [...]

जनकपुरधाम । निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने दलहरूको चुनाव चिह्न राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ । आयोगले एक सूचना जारी गर्दै सो विषयमा जानकारी दिएको हो [...]

जनकपुरधाम । देशभर पछिल्लो २४ घण्टामा थप ४ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९ सय [...]

जनकपुरधाम। देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज नाका प्रयोग गरी हुने मालवस्तुको आयात निर्यात २८ प्रतिशतले घटेकाे छ । कारोबार घटेसँग त्यसको नकारात्मक प्रभाव भन्सार कार्यालयको राजस्व सङ्कलनमा परेको छ । [...]

जनकपुरधाम । प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचन, २०७९ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस गर्नुपर्ने भएको छ। निर्वाचन आयोगले भदौ १० देखि १२ गतेसम्म [...]

राजविराज, ७ भदौ । किर्ते गरी नेपाली नागरिकता लिएको भन्दै सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उप मेयर मीराकुमारी यादवविरुद्ध परेको उजुरीअनुसार छानविन प्रक्रिया अघि बढाइएको छ । उनी र उनका पति महेन्द्रकुमार [...]

जनकपुरधाम । सप्तरीमा मिटरब्याजी विरुद्ध १ सयभन्दा बढी उजुरी परेको छ । गृह मन्त्रालयले मिटरव्याज अपराध अध्ययन गर्न कार्यदल नै बनाएर उजुरी दिन सार्वजनिक सूचना जारी गरेको थियो । भदौ [...]

क्याटोगरी छान्‍नुहोस