जनकपुरधाम । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड संक्रमणको कारण बन्द विद्यालय फागुनबाट खोल्ने विषयमा छलफल भइरहेको बताएका छन्। प्रधानमन्त्री कार्यालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको समेत जिम्मेवारी [...]
जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर तीन हजार ६३७ जना कोभिड–१९ संक्रमित थपिएका छन् । ११ हजार ५८२ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । [...]
जनकपुरधाम, १९ माघ । मधेश प्रदेश सरकारले आफ्नै स्थायी संरचना निर्माण गर्ने तयारी थालेको छ । जसका लागि जग्गा खोज्न मन्त्रीस्तरीय अध्ययन तथा व्यवस्थापन समिति समेत गठन गरिएको छ । [...]
महोत्तरी । महोत्तरीमा माघ २४ गतेदेखि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालयका अनुसार विद्यालयहरुलाई मोडर्ना खोप लगाइने तयारी गरिएको हो । माघ २४ देखि [...]
विराटनगर । प्रदेश १ मा ७ वटा मन्त्रालय फुटाएर १२ वटा बनाउने निर्णय फिर्ता नलिए मन्त्रीहरूका गाडी चल्न नदिने मोरङका एमाले निकट २३ वटा भ्रातृ संगठनहरूले चेतावनी दिएका छन् । [...]
राजविराज, १८ माघ । सप्तरी सदरमुकाम राजविराज नगरपालिकास्थित एक साबुन फ्याक्ट्रीमा मंगलबार विहान आगलागी भएको छ । वडा नम्वर ७ स्थित छिन्नमस्ता साबुन फ्याक्ट्रीमा विद्युत सर्ट भएर आगलागी भएको हो [...]
जनकपुरधाम । निर्वाचन आयोगले संवैधानिक व्यवस्थाअनुसार आगामी जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्न सरकारसँग प्रस्ताव गरेको छ । निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्रीसँगको भेटमा लिखित प्रस्ताव पेस गरेका [...]
जनकपुरधाम, १८ माघ । महाकाली नदीमा पुल निर्माणका लागि मंगलबार नेपाल–भारत सरकारबीच सम्झौता भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा मन्त्रालयका रचिव रविन्द्रनाथ श्रेष्ठ र नेपालका लागि [...]
राजविराज, १८ माघ । सरकारले देशभरि भोलि (बुधवार) सार्वजनिक विदाको घोषणा गरिएको छ । सोनाम ल्होसारको अवसरमा सरकारी कार्यालयलगायत सार्वजनिक संघ संस्थाहरुमा विदा रहने गृह मन्त्रालयले जनाएको छ । नेपाल [...]
मोरङ, १८ माघ। मोरङको ग्रामथान, बुढीगंगा र कटहरी गाउँपालिकाका चारवटा कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएको छ । धमाधम कुखुरा मर्न थालेपछि गरिएको परीक्षणमा बर्डफ्लु पोजेटिभ देखिएको हो । बर्डफ्लु पुष्टि [...]