जनकपुरधाम । प्रदेश २ का सबै जिल्लाहरूमा सिंचाईको व्यवस्थापन गर्नका लागि सुनकोशी मरिन परियोजना निर्माणका लागि सरकारले २ अर्ब ४६ करोड रुपैयाँ छुटयाएको छ। अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक वर्ष [...]

जनकपुरधाम । सरकारले सबै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने घोषणा गरेको छ । बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार [...]

जनकपुरधाम । सरकारले सामाजिक सुरक्षा भत्ता बढाएको छ । ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगहरुलाई दिइने मासिक भत्तामा ३३ प्रतिशत वृद्धि गरिएको हो । आर्थिक वर्ष २०७८/७९ को लागि आयव्यय [...]

सप्तरी, १५ जेठ । सरकारले गणतन्त्र दिवसको अवसरमा राजविराज कारागारका १२ जना कैदीबन्दीको कैद मिनाहा गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा १४ औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति भण्डारीले यहाँका १२ सहित ४३० [...]

राजविराज, १५ जेठ । निरन्तर भएको वर्षाले सप्तकोशी नदीमा पानीको वहाव बढेको छ । आज दिउँसो ब्यारेज गरिएको मापनअनुसार पानीको बहाव प्रतिसेकेन्ड ९४ हजार ६९० क्युसेक पुगेको छ । अझै [...]

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षलाई पार्टीबाटै निष्कासन गर्नेसम्मको चेतावनी दिएको छ । पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिएको भन्दै ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल [...]

राजविराज, १५ जेठ । सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ३० थान अक्सिजन सिलिन्डर उपलब्ध गराइएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका सप्तरी क्षेत्र २ का प्रतिनिधिसभा सदस्य उपेन्द्र [...]

जनकपुरधाम, १५ जेठ । सरकारले आज आगामी आर्थिक २०७८–०७९ का लागि अनुमानित आय–व्यय (बजेट) सार्वजनिक गर्दैछ । कोरोना (कोभिड–१९) सङ्क्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर बजेट सार्वजनिक गर्न लागिएको [...]

जनकपुरधाम, १५ जेठ । देशभर यास् चक्रवातको प्रभाव अझैं कायमै रहेको छ । जसका कारण दिनयता नेपालको अधिकांश भागमा लगातार वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट [...]

जनकपुरधाम । कोरोना संक्रमितको उपचारमा हेलचेक्र्याइँ नगर्न उच्च अदालत जनकपुरले प्रदेश २ को मुख्यमन्त्री कार्यालय र प्रादेशिक अस्पताल जनकपुरधामलाई आदेश दिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधामलाई विपक्षी बनाई अधिवक्ता [...]

क्याटोगरी छान्‍नुहोस