एजेन्सी । भारतमा कोरोनाको दोस्रो लहरले देशको स्वास्थ्य प्रणालीलाई तहसनहस बनाइदिएको छ । देशभरका अस्पतालमा अक्सिजनको समेत अभाव रहँदा कोरोना संक्रमितहरु उपचार नपाई मृत्युवरण गर्नुपरेका समाचारहरु सार्वजनिक हुन थालेका छन् [...]

जनकपुरधाम । नेपालमा स्थानीय र पश्चिमी वायुको प्रभावले पहाडी भु–भागहरुमा आंशिक बदली रहनेछ । अन्य भु–भागमा सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो र [...]

जनकपुरधाम, ९ वैशाख । नेपालभरमा थप २ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहिवार अद्यावधिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा २ हजार [...]

जनकपुरधाम । प्रदेश २ मा हावाहुरी र चट्याङले दुईजनाको मृत्यु भएको छ भने एक बालक घाइते भएका छन् । बिहीबार बिहान हावाहुरीले धनुषाको मिथिला नगरपालिका ६ ढल्केवरमा इँटाको पर्खाल भत्किँदा [...]

राजविराज, ९ वैशाख । कोरोना भाइरसको संक्रमण रोकथाम गर्न गरिएको सरकारी निर्णयलाई राजविराजका अधिकांश निजी विद्यालयहरुले अवज्ञा गरेको पाइएको छ । कोरोना संक्रमणको दोस्रो लहर चलेपछि सरकारले गत सोमबार मन्त्रिपरिषद् [...]

वीरगन्ज । वीरगन्जस्थित उच्च अदालत अस्थायी इजलाशका दुईजना न्यायाधीश र १३ जना कर्मचारी गरी १५ जनामा कोरोना संक्रमण देखिएको छ। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका ८८ [...]

जनकपुरधाम । भारतमा पछिल्लो केही दिनदेखि काेराेना भाइरसकाे संक्रमण लगातार बढिरहेको छ । दैनिक २ लाख ५० हजारभन्दा बढीमा संक्रमण हुँदै आएको भारतमा पहिलो पटक एकै दिन संक्रमितको संख्या ३ [...]

जनकपुरधाम, ९ वैशाख । प्रदेश २ लगायत देशका विभिन्न स्थानमा आज विहान वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश २ लगायत देशका विभिन्न स्थानमा वर्षा भएको हो । [...]

लहान, ८ बैशाख । सिरहाको लहान नगरपालिका–३ अस्पताल चोकस्थित कामना नरर्सिङ्ग होमबाट जनस्वास्थ्यसँग खेलबाड गरी म्याद गुज्रेका औषधी विक्री गर्ने गरेको पाइएको छ । घरेलु तथा साना उद्योग कार्यालय लहान [...]

जनकपुरधाम, ८ बैशाख । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने व्यक्ति पक्रन गर्दै आएको ‘स्टिङ अपरेशन’ गर्न नपाउने फैसला गरेको छ । संवैधानिक इजलासले आजैका मितिबाट लागु हुने [...]

क्याटोगरी छान्‍नुहोस