जनकपुरधाम, २७ वैशाख । नेपालमा थप ४ हजारभन्दा बढी कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको दैनिक अपडेटमा पछिल्लो २४ घण्टामा ४ हजार ७ [...]
जनकपुरधाम । प्रदेश २ मा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट जनकपुरका दुई र पर्साका एक जनाको मृत्यु भएको हो । जनकपुरधाम उपमहानगरपालिका-१७ बेलाकी ४२ [...]
राजविराज, २५ वैशाख । सप्तरीमा शनिवार ७ बालबालिकासहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालाबाट आएको रिपोर्टमा सप्तरीका ३३ जनामा संक्रमण पुष्टि भएकोे अस्पतालका [...]
जनपुरधाम । संसदका १६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रतिनिधिसभाको बैठक बस्नुअघि गरिएको कोभिड परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । बुधबार, बिहीबार र शुक्रबार गरिएको परीक्षणमा [...]
जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरको मातहतमा सञ्चालित कोभिड अस्पतालमा एकैसाथ आठवटा नयाँ भेन्टिलेटर जडान सुरु भएको छ । सामाजिक विकास मन्त्रालयले खरिद गरी उपलब्ध गराएको नयाँ भेन्टिलेरमध्ये आज चारवटा जडान [...]
राजविराज, २५ वैशाख । सप्तरीमा अहिलेसम्म सक्रिय संक्रमितको संख्या झण्डै तीन सय पुगेको छ । पछिल्लो पटक शुक्रबार मात्रै २५ जना कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या २८९ पुगेको [...]
जनकपुरधाम । निषेधाज्ञाको पहिलो दिन उदयपुर सुनसान देखिएको छ । कोरोनाको दोस्रो लहर तीव्र रूपमा फैलिरहेका बेला जिल्ला प्रशासन कार्यालय उदयपुरले लगाएको निषेधाज्ञाको कारण उदयपुरको व्यापार व्यवसाय, मठमन्दिर बन्द भएपछि [...]
जनकपुरधाम । जनकपुरका व्यवसायीहरुले स्वास्थ्य संकटकाल घोषणा गरी निजी अस्पताललाई कोरोना उपचारमा लगाउन माग गरेका छन । जनकपुरधाम उद्योग बाणिज्य संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले निजी अस्पतालको [...]
विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले कोरोना सङ्क्रमित ओसार–पसार गर्नका लागि एम्बुलेन्सका रूपमा प्रयोग आफ्नो निजी गाडी दिएका छन् । मेयर पराजुलीले आफूले प्रयोग गर्दै आएको को१झ ४९४ नम्बरको [...]
जनकपुरधाम । सिरहामा कोरोना भाइरसको संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । मिर्चैया नगरपालिका-५ की ४५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि जनकपुरस्थित [...]