जनकपुरधाम । कोरोना संक्रमण दिनदिनै बढ्दै गएपछि सिरहामा तीन साताका लागि निषेधाज्ञा जारी गरिएको छ । डीसीसीएमसीको बिहीबारको बैठकले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी आगामी २१ जेठको राति [...]
राजविराज, ३० वैशाख । सप्तरीमे पिसिआर परीक्षण भऽरहल ६० प्रतिशत व्यक्तिकें रिपोर्ट पोजेटिभ देखल जाऽरहल अछि । स्वास्थ्य कार्यालय सप्तरीकें निमित्त प्रमुख दुनियालाल यादवक अनुसार जिल्लामे एहन संक्रमणक अवस्था बढिरहल [...]
बिराटनगर । प्रदेश १ मा थप एक हजार ३९ जनामा कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ४०५, झापामा २५७, सुनसरीमा १४२, ताप्लेजुङमा ७९, संखुवासभामा ५४, सोलुखुम्बुमा [...]
जनकपुरधाम । रौतहटमा बिहिबार कोरोना संक्रमणको कारण थप ४ जनाको ज्यान गएको छ । सदरमुकाम गौरस्थित जिल्ला अस्पतालमा उपचारको क्रममा थप ३ जना संक्रमितको मृत्यु भएको हो । बिहीबारसम्म कोरोना [...]
जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमितको संख्या २५ हजार २ सय ६४ जना पुगेको छ । गत २४ घण्टामा मात्र प्रदेश २ मा ५ सय १७ जना संक्रमित थपिएको [...]
जनकपुरधाम । नयाँ भेरियन्टको कोरोना संक्रमण तीव्र गतिमा बढेपछि सरकारले स्वास्थ्य संकटकाल लगाउन तयारी गरेको लामो समय भयो । कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य संकटकाल घोषणा तथा अन्य कदम चाल्न [...]
जनकपुरधाम । धनुषामा जेठ १० ओ गतेसम्म निषेधाज्ञा थप हुने भएको छ । बिहीवार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ १३ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । [...]
जनकपुरधाम । प्रदेश २ मा सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार नाघेको छ । पछिल्लो बुधवार प्रदेशभरमा थप ५०६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ७ हजार नाघेको [...]
सुनसरी । सुनसरीमा वैशाख ३१ गते मध्यरातिदेखि जेठ १५ गतेसम्म निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार बुधबार बसेको बैठकले निषेधाज्ञा थप्ने निर्णय [...]
जनकपुरधाम । सिरहा प्रशासनले कोभिड-१९ महामारी नियन्त्रण तथा रोकमाथमका लागि भएको खर्च तथा योजनाको विवरण अद्यावधिक गर्न सम्बन्धित कार्यालयहरूलाई निर्देशन दिएको छ । सिरहा प्रशासनले जिल्लाका सम्पूर्ण स्थानीय तह, सम्बन्धित [...]