राजविराज, २० पौष । सप्तरीको छिन्नमस्ता गाउँपालिकाले मनपरी ढंगले औषधि खरिद गरी जनस्वास्थ्यसँग खेलबाड गर्ने गरेको पाइएको छ । गाउँपालिकाले मंसिरको पहिलो सातामा १९ लाख २० हजार रुपैयाँ बराबरको औषधि [...]
जनकपुरधाम । जनता समाजवादी पार्टी जसपा नेपालले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा सहभागी हुने निर्णय गरेको छ । जसपाको मंगलबार सम्पन्न राजनीतिक समितिको बैठकले सम्मानजनक प्रतिनिधित्व भए सरकारमा सहभागी हुने [...]
सिराहा । अत्यधिक चिसोका कारण जनजीवन प्रभावित बनेपछि सिराहाका स्थानीय तहले विद्यालय बन्द गर्न थालेका छन्। मिर्चैया नगरपालिका, अर्नामा गाउँपालिकालगायतले १९ देखि २२ पुससम्म तीन दिनका लागि विद्यालय बन्द गरेका [...]
जनकपुरधाम । राहदानी विभागले पासपोर्ट (राहदानी) वितरण बन्द गरेको छ। सिस्टममा समस्या आएको भन्दै विभागले राहदानी आवेदनको स्टाटस (अवस्था) हेर्ने तथा राहदानी वितरण कार्य अवरुद्ध भएको जनाएको छ। विभागले सो [...]
जनकपुरधाम । नेकपा एकीकृत समाजवादीले सरकारमा जाने नजाने बारेको निर्णय गर्ने जिम्मेवारी केन्द्रीय सचिवालयलाई दिने निर्णय गरेको छ । पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले मंगलबार बसेको पोलिटब्यूरो बैठकको निर्णय सार्वजनिक गर्ने [...]
जनकपुरधाम । मिटरब्याजी तथा ठगीविरुद्ध आवश्यक कानुनी कार्यविधिगत तथा नेपाल सरकारबाट जारी हुन सक्ने विशेष आदेशसमेतको व्यवस्था सिफारिस गर्न गठित कार्यदलले आज उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमक्ष आफ्नो प्रतिवेदन बुझाएको [...]
जनकपुरधाम – रौतहट–२ बाट सङ्घीय सांसदमा स्वतन्त्रबाट निर्वाचित किरण कुमार साह नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । सोमबार साँझ बालकोटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र सांसद साहलाई एमालेमा [...]
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संघीयतालाई संस्थागत गर्न मधेस प्रदेशसभामा रहेका दलहरू एकजुट भई अगाडि बढ्नुपर्ने बताएका छन् । सोमबार बसेको प्रदेशसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले [...]
जनकपुरधाम । जनमत पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको ६ महिनाको कार्य-प्रगति विवरण बुझाउनेबारे निर्देशन दिइएको छ । अध्यक्ष डा. सीके राउतले आफूहरूले ६ महिनामा गरेको कार्यसम्पादन ७ दिनभित्र सचिवालयमा उपलब्ध [...]
काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शीतलहरबाट जनतालाई जोगाउन योजनाबद्ध ढंगले काम गर्न निर्देशन दिएका छन्। देशभरका प्रमुख जिल्ला अधिकारीलाई भर्चुअल माध्यमबाट निर्देशन दिएका गृहमन्त्री लामिछानेले केही दिनयता चिसो [...]