जनकपुरधाम । पत्रकार शैलेन्द्र महतो क्रान्तिलाई ज्यान मार्ने दिएको धम्की प्रति नेपाल फोटो पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल फोटो पत्रकार महासंघको केन्द्रिय सचिव सौरभ यादवले आइतबार एक [...]
जनकपुरधाम – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्वी संवत् २०२३ का अवसरमा नेपाल तथा विश्वभर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले [...]
सौरभ यादव राजविराज । सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका– ८ का ६० वर्षीय बुधन सदा चिसोकै कारण १५ दिनदेखि बिरामी छन् । घरमा न्यायो कपडा छैन । नयाँ पत्रिकाकर्मी पुग्दा उनी भुइँमा पराल राखेर [...]
काठमाडौं । आज बिहानदेखि देशका पहाडी भूभागमा आंशिक बदली रही तराईका केही भूभागमा हुस्सु तथा कुहिरो लागेको छ।अहिले नेपालकाे पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले मौसम बदली भएको छ [...]
राजविराज, १५ पाैष । सप्तरी प्रहरीले ठुलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कोशी ब्यारेजको गोल घर नजिकैबाट बिहीबार साे गाँजा बरामद गरेको हाे [...]
जनकपुरधाम । मधेस प्रदेशका नवनिर्वाचित एक सय चार प्रदेश सभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार प्रदेश सभामा विभिन्न १० राजनीतिक दल तथा स्वतन्त्रसहित निर्वाचित एक सय चारजनाले [...]
राजविराज, १५ पौष । भारतीयमूलका युवकलाई नेपाली नागरिकता बनाउन सिफारिस र स्थलगत वस्तुस्थिति (सर्जमिन) लिएर ईलाका प्रशासन कार्यालय बोदे बरसाईन पुग्नुभएकी सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ तरहीकी फुलियादेवी मुखिया पक्राउ परे । [...]
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । उनकी आमा हिरा बेनको शुक्रबार बिहान १ सय वर्षको उमेरमा निधन भएको हो । प्रधानमन्त्री मोदीले ट्वीट गर्दै आफूलाई [...]
जनकपुरधाम – निर्माणाधीन रामजानकी मन्दिरको गलत बिल बनाइ रकम हिनामिना गरेको आरोपमा सर्लाहीको कविलासी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनामाथि विशेष अदालतमा मुद्दा दर्ता भएको छ । अख्तियार [...]
जनकपुरधाम । समायोजन मिलानका क्रममा स्थानीय तहमा समायोजन गरिएका कर्मचारीलाई फिर्ता नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आग्रह गरेको छ। तलब खुवाउन नसकिने भन्दैं स्थानीय तहहरुले कर्मचारीलाई फिर्ता पठाउन थालेपछि त्यसलाई [...]