जनकपुरधाम, २२ चैत । आजबाट देशभरका शैक्षिक संस्थाहरु पुनःसञ्चालन हुने भएका छन् । वातावरणमा सुधार आएको भन्दै सरकारले आइतबारदेखि पुरानै अवस्थामा शैक्षिक संस्था सञ्चालन हुने जनाएको हो । शिक्षा, विज्ञान [...]
राजविराज, २१ चैत । नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा उम्मेदवारी दिएर प्रचारप्रसार थालेकी निर्मला शर्मा प्यानलसहित शनिवार सप्तरी आएकी छन् । उनीसहित वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार माधव नेपाल, महिला उपाध्यक्ष [...]
जनकपुरधाम । प्रदेश २ मा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा सुक्रबार साँझ २९ जनाको पिसिआर परीक्षण गर्दा पर्साका ८ जनामा संक्रमण [...]
जनकपुरधाम, २१ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको निर्णयलाई प्रशंसा गरेका छन् । शुक्रबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति [...]
उमेश कुमार साह बोदे बरसाईन, २० चैत्र । सप्तरीको बोदे बरसाईन नगरपालिका–३ मधुवनमा बाल्टिनमा भरेको पानीमा डुबेर शुक्रवार एक बालिकाको मृत्यु भएको छ । कपडा धुनको लागि बाल्टिनमा भरेको पानीमा [...]
जनकपुरधाम, २० चैत । पछिल्लो २४ घण्टामा नेपालमा थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ३ हजार ५६५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १७९ जनामा [...]
जनकपुरधाम । प्रधानमन्त्री एवं नकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार सुरक्षित राख्न जनता समाजवादी पार्टी (जसपा) नेपालसँग वार्ता जारी राखेका छन् । सत्ता साझेदारीका लागि जसपाले राखेका माग पूरा [...]
जनकपुरधाम । राष्ट्रिय मानव अधिकार आयोगले बढ्दो वायु प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा असर परिरहेको भन्दै यसलाई न्यूनिकरण गर्न तत्कालीन तथा दीर्घकालीन उपायहरुको अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । विहिवार [...]
विराटनगर । भ्रष्टाचार गरेको आरोपमा मोरङको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित छ जनामाथि विहिवार विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २४ लाख २७ हजार [...]
राजविराज, १९ चैत । सप्तरीमा पुनः कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रास सुरु भएको छ । आज (विहिवार) एक युवकमा संक्रमण पुष्टि भएसँगै त्रास सुरु भएको हो । स्वास्थ्य कार्यालय सप्तरीका [...]