जनकपुरधाम । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोसहित उनका श्रीमान् प्रतिनिधिसभा सदस्य रघुवीर महासेठकाे काेराेना रिपाेर्ट पाेजिटिभ आएको छ । यसबारे मन्त्री महताेले ट्विटरमा लेखेकी छन्, 'छिट्टै नै पूर्ण स्वस्थ भएर आफ्नो नियमित कार्यमा फर्किनेछु। [...]

जनकपुरधाम । धनुषामा प्रहरी हिरासतमा रहेका ४ जनामा कोरोना संक्रमण भएको छ । बुधबार ३ जना थुनुवाको पिसिआर रिपोर्ट पोजेटिभ आएको र यसअघि नै १ जना थुनुवा संक्रमित भइसकेको जिल्ला [...]

विराटनगर । प्रदेश १ सरकारले कोभिड १९ का कारण मृत्यु हुने कर्मचारीका परिवारलाई क्षतिपूर्ति स्वरूप एकमुष्ट पच्चीस लाख रूपैयाँ दिने निर्णय गरेको छ । मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा आज बसेको [...]

राजविराज, २२ वैशाख । सप्तरीका थप एक जना कोरोना संक्रमितको उपचारको क्रममा आज (बुधवार) मृत्यु भएको छ । छिन्नमस्ता गाउँपालिका–४ का ३७ वर्षीय पुरुषको विराटनगरस्थित कोशी अस्पताल मातहत रहेको कोभिड [...]

जनकपुर, २२ वैशाख । सरकारले कोभिड–१९ संक्रमणलाई रोकथाम गर्न जारी गरेको निषेधाज्ञा ५१ जिल्लामा विस्तार भएको छ । गृह मन्त्रालयका अनुसार २१ गते रातिसम्म ३६ मा पूर्ण र १५ वटा [...]

राजविराज, २१ वैशाख । सप्तरीमा आज (मंगलबार) एक सञ्चारकर्मीसहित ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका सुचना अधिकारी सुर्यकान्त झाका अनुसार गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा ५२ जनाको पिसिआर [...]

जनकपुरधाम । एमालेमा लागेको आरोपमा धनुषामा एक मेयरसहित चार जनप्रतिनिधिलाई नेकपा माओवादी केन्द्रले स्पष्टीकरण सोधेको छ । माओवादी केन्द्र धनुषाका इन्चार्ज योगनारायण बरबरिया र सचिव दिपक यादवले विदेह नगरपालिकाका मेयर [...]

राजविराज, २० वैशाख । सप्तरीमा जोर-विजोर प्रणाली उल्लङ्घन गर्ने १७२ सवारी चालक कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमा १३ जना चार पाङ्ग्रे र १५९ जना मोटरसाइकल चालक छन् । उनीहरूले [...]

जनकपुरधाम । प्रदेश २ मा थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ६८ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ [...]

जनकपुरधाम । सरकारले सुदूरपश्चिम र गण्डकी प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठी र गण्डकी प्रदेश प्रमुख अमिक शेरचनलाई [...]

क्याटोगरी छान्‍नुहोस