राजविराज – मधेश प्रदेश सरकारका खानेपानी तथा उर्जा विकास मन्त्री सिंगासन सा कलवारले शुद्ध, सफा र स्वच्छ खानेपानीको लागि निःशुल्क एटिएमको व्यवस्था गर्न लागेको बताएका छन् । आइतबार सप्तरीको राजविराजमा [...]
राजविराज – मधेश प्रदेश सरकारले अर्थमन्त्री संजयकुमार यादवलाई प्रवक्ता तोकेको छ । बिहिवार बसेको मधेश प्रदेश मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री यादवलाई सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको हो । प्रदेश सरकार (कार्यसम्पादन) [...]
बारा – प्रतिनिधिसभा सदस्य उपचुनावमा बारा निर्वाचन क्षेत्र नम्वर २ बाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादव निर्वाचित भएका छन् । जसपाका अध्यक्ष समेत रहेका यादवले निकटतम् प्रतिस्पर्धी [...]
कलैया – जनता समाजवादी पार्टीका अध्यक्ष एवम् बारा–२ उम्मेदवार उपेन्द्र यादवले जित्ने विश्वस्त भएरै चुनाव लडेको बताएका छन् । मंगलबार कलैया उपमहानगरपालिकास्थित गंगापुरमा रहेको मतगणना स्थलमा आएका यादवले संचारकर्मीसँग संक्षिप्त [...]
बारा –बारा–२ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपचुनावमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार उपेन्द्र यादवले ११ हजार मत कटाएका छन् । पछिल्लो मतपरिणामअनुसार उपेन्द्र झण्डै ४ हजार मतान्तरले अगाडी छन् [...]
बारा – प्रतिनिधिसभा सदस्यका लागि बारा–२ मा भएको उपचुनावमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाएका छन् । पछिल्लो मतपरिणामअनुसार उपेन्द्रले साढे ६ सय मतान्तर बनाएका छन् । [...]
बारा – प्रतिनिधिसभा सदस्य उपचुनाव अन्तर्गत बारा–२ मा जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादवले अग्रता लिएका छन् । कलैयास्थित शिक्षा तालिम केन्द्रमा भइरहेको सुरुवाती मतपरिणामअनुसार यादवले २२४ मतसहित अगाडी रहेका [...]
बारा – उप–चुनाव अन्तर्गत बारा–२ को मतगणना कलैस्थित शिक्षा तालिम केन्द्रमा सुरु भएको छ । करैयामाई र सुर्वण गाउँपालिकाबाट मत गणना थालिएको हो । ती पालिकाका ६, ६ वटा मतपेटिका [...]
बारा – बारा–२ मा मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । बैठकबाट सहमति भएसँगै मतगणना सुरु गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए । मतगणना भने [...]
बारा, ८ वैशाख । महिला जिस्काएको आरोपमा सीके राउत नेतृत्वको जनमत पार्टीका एक कार्यकर्ता पक्राउ परेको छ । पक्राउ पर्नेमा महागढी नगरपालिका– ४ दहियार बस्ने ४० वर्षीय कार्तिक देव पाण्डे [...]