जनकपुरधाम, ३ कार्तिक । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव र गृह, सञ्चार तथा कानूनमन्त्री मो. समिम लगायतका मन्त्रीहरुले संयुक्त रुपमा पत्रकारिता प्रशिक्षण सम्बन्धी पुस्तक विमोचन गरेका छन् । मुख्यमन्त्री [...]

जनकपुरधाम–मधेश प्रदेशका तत्कालीन मन्त्री विजय कुमार यादवसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतवार विशेष अदालतमा मुद्दा दायर गरेको हो । सर्लाही लालबन्दी नगरपालिकामा [...]

जनकपुरधाम- मधेश प्रदेशका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुले देशमा धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता रसद्भावनामा खलल पुर्‍याउन केही तत्वहरु सक्रिय देखिएको विषय उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष जानकारी गराएका छन् । [...]

जनकपुरधाम– वीरगंज महानगरपालिकामा अनुमतिबिना सञ्चालित ९ वटा शैक्षिक संस्थालाई जरिवाना गर्ने भएको छ । सोमबार बसेको शिक्षा समितिको बैठकले ती संस्थालाई १/१ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो । [...]

राजविराज- आमसञ्चार प्राधिकरण, मधेश प्रदेशले सामाजिक एकता र सद्भावको पक्षमा उभिन सर्लाहीको मलङ्गवाबासीसॅंग अपीलगरेका छन् । प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले शनिबार विज्ञप्ति जारी गर्दै विगत केही दिन यत मलङ्गवा नगरपालिकामा [...]

जनकपुरधाम - सर्लाहीको सदरमुकाम मंलगवामा कर्फ्यू लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामाकर्फ्यू आदेश जारी गरेको हो । कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा शुक्रवार बेलुका दुई पक्षबीच [...]

राजविराज – मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेशकुमार यादवले राष्ट्रिय स्तरमा पहिचान स्थापित गरेका वरिष्ठ पत्रकार एवम् वरिष्ठ प्रजातन्त्र सेनानी राजेश्वर नेपालीको निधनले मर्माहत तुल्याएको बताएका छन् । [...]

जनकपुरधाम – मधेश प्रदेश सरकारमा जनमत पार्टीबाट मन्त्री बनेका दुइ जनाले राजीनामा दिएका छन् । विना विभागीय मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादवले राजीनामा दिएका हुन् । पार्टीले फिर्ता [...]

जनकपुरधाम – मधेश प्रदेशको राजधानी जनकपुरधाममा पहिलो पटक बीएससी एजीको अध्ययन–अध्यापन हुने भएको छ । जनकपुरधाम स्थित जनकपुर कम्युनिटी कलेज (जेसीसी)मा बीएससी एजी (ब्याचलर अफ साइन्स (अनर्स) इन एग्रीकल्चरको अध्ययन [...]

जनकपुरधाम – मधेश प्रदेश सरकारले मिडिया क्षेत्रको बजेट कटौती गरी उपेक्षा गरेकोप्रति मधेश प्रदेश सभाका सदस्य रामअशिष यादवले आक्रोश व्यक्त गर्दै अविलम्ब बजेट थप्न माग गरेका छन् । प्रदेशसभाको विहीबार [...]

क्याटोगरी छान्‍नुहोस