राजविराज । सप्तरीको राजविराजस्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका निमित्त प्रमुखसहित दुई कर्मचारी घुस लिएको आरोपमा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले सोमबार निमित्त [...]

राजविराज । सप्तरीको राजविराजस्थित कारागार कार्यालयमा ड्युटीकै क्रममा एसएलआर राइफलबाट अचानक गोली चल्दा एक प्रहरी जवान घाइते भएका छन्। घटनामा संलग्न प्रहरी जवानलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ। [...]

जनकपुरधाम । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री एवं सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवबीच आज छलफल भएको छ। स्थानीय तहमा देखिएका समस्या [...]

जनकपुरधाम । धनुषा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–९ स्थित थापा चोकको एक होटलबाट पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा मुखियापट्टी मुसहरनियाँ गाउँपालिका–४ का [...]

राजविराज । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार प्रत्येक स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षको अनुमानित आय–व्यय विवरण नगर वा गाउँ सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ। तर, सप्तरीका [...]

राजविराज । समाचारको विषयलाई लिएर रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान राजविराजका अध्यक्ष डा. पशुपति चौधरीले सामाजिक सञ्जालमार्फत लगाएको आरोप प्रमाणित गर्न नेपाल पत्रकार महासंघले चुनौती दिएका छन् । कान्तिपुर राष्ट्रिय [...]

जनकपुरधाम । सामाजिक न्याय, मानव अधिकार र सीमान्तकृत समुदायको अधिकारका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी मधेश प्रदेश सभा सदस्य ललिता दास तत्मा ‘विद्रोही’लाई कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार–२०८२ बाट [...]

जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक विकास तथा पूर्वाधारलाई उच्च प्राथमिकतामा राखेको छ । प्रदेश प्रमुख सुरेन्द्र [...]

राजविराज । मोफसलका सञ्चारमाध्यम सरकारी विभेद, घट्दो विज्ञापन र खस्किदो बजारका कारण सङ्कटमा परेको भन्दै सप्तरीका पत्रकारहरूले गुनासो गरेका छन् । प्रेस सेन्टर नेपाल सप्तरीद्वारा सहिद तथा पत्रकार कृष्ण सेन [...]

राजविराज । समाजमा व्याप्त दाइजो कुप्रथालाई चुनौती दिँदै सप्तरीमा एक अधिकृतले बिना लेनदेन विवाह गरेका छन् । छिन्नमस्ता गाउँपालिका वडा नम्बर ६ निवासी अधिकृत प्रकाश कुमार मण्डल अमातले यस्तो विवाह [...]

क्याटोगरी छान्‍नुहोस