राजविराज, १२ कार्तिक । सप्तरीको सप्तकोशी नगरपालिकामा अत्यावश्यकबाहेकका सेवाहरु कार्तिक १८ गतेसम्मकालागि स्थगित गरिएको छ । नगरपालिकाले बुधवार सूचना जारी गर्दै गत ४ र ७ गते गराइएको परीक्षणबाट ३१ जनामा [...]
राजविराज, १२ कार्तिक । सप्तरीमा आज (बुधवार) एक किशोरीसहित थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवका अनुसार गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको [...]
राजविराज, ६ असोज । सप्तरीमा आज (विहिवार) थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्याल सप्तरीका दुई कर्मचारी र ईलाका प्रशासन कार्यालय कञ्चनपुरका प्रमुखसहित अन्य एक [...]
विराटनगर, ६ कार्तिक । मोरङ्ग प्रहरीले जबरजस्ती करणी उद्योगका फरार तीन जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनपालथान–७ का २० बर्षीय जयकृष्ण मण्डल, २१ बर्षीय रोशन कुमार मण्डल [...]
विराटनगर, ६ कार्तिक । विराटनगरमा आजबाट ७ दिनकालागि स्वाब संकलन कार्य रोकिएको छ । कोरोना भाइरस परीक्षणकालागि विराटनगर महानगरपालिकाले गर्दै आएको स्वाब संकलन कार्य रोकिएको हो । महानगरपालिकाले सूचना जारी [...]
राजविराज, ५ कार्तिक । सुनसरीको कोशी गाउँपालिका–१ बाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले सोही गाउँपालिका वडा नम्वर ५ का [...]
मोरङ, ४ कार्तिक । मोरङको बिराटनगर १६ दरैयाबाट लागुऔषध सहित दुई जना पक्राउ गरेको छ । विशेष सुचनाका आधारमा खटिएको प्रहरी टोलीले विराटनगर रानी १५ का शम्भु साह र बिकी [...]
लहान, ३ कार्तिक । सिरहामा प्रतिवन्धित लागुऔषध गाँजा लोड गरिएको ट्याक्टरसहित दुई जना पक्राउ परेका छन् । चाडपर्व लक्षित प्रहरीले विशेष सुरक्षा अपनाएसँगै ट्याक्टरमा लोड गरिएको १ सय किलो गाँजासहित [...]
विराटनगर, ३ कात्तिक । सुनसरी प्रहरीले १८ लाख ५५ हजार रुपैयाँ बराबरको मोवाइल फेला पारेको छ । विभिन्न स्थानबाट हराएको तथा चोरी भएका ३८ थान मोवाइल खोजी गरि सम्वन्धित व्यक्तिलाई [...]
विराटनगर, ३ कार्तिक । मोरङ्ग प्रहरीले इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टेबाजी गर्ने तीन जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–१६ का ३७ बर्षीय पुरूषोत्तम साह र ३५ बर्षीय [...]