राजविराज, १८ कार्तिक । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरीको थप एक कोरोना संक्रमित युवकको मृत्यु भएको छ । महादेवा वडा नम्वर ६ का ३० वर्षीय युवकको सोमवार [...]
बोदे बरसाईन, १७ कार्तिक । विहार राज्यसँग सिमाना जोडिएको जिल्ला हो सप्तरी । यस जिल्लामा ७८ किलोमिटरको खुला सिमाना भारतसँग जोडिएको छ । सप्तरीबाट भारत प्रवेश गर्न दर्जनौ नाकाहरु छन् [...]
विराटनगर, १६ कार्तिक । झापाको मेचीनगर नगरपालिका–६ स्थित सिमा क्षेत्रबाट लागुऔषधसहित भारतीय नागरिकलाई पक्राउ गरिएको छ । दार्जिलिङ पश्चिम बङगाल खोरोबारीका २५ बर्षीय साधिक आलमलाई पक्राउ गरिएको छ । आलमलाई [...]
विराटनगर, १६ कार्तिक । सुनसरीको रामधुनीमा गए राति मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । वडा नम्वर २ शिवनगरस्थित को २६ प ५६५१ नम्वरको मोटरसाइकलले को २ त [...]
विराटनगर, १५ कार्तिक । विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कलेजका प्रबन्धक नारायणप्रसाद दाहालका अनुसार नोवेल मेडिकल कलेजमा उर्लाबारी [...]
विराटनगर, १५ कार्तिक । उदयपुरको त्रियुगा नगरपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । वडा नम्वर २ खैजनपुरकी ३८ वर्षीया रीता बुढाथोकीको करेन्टा लगेर मृत्यु भएको हो । जिल्लाका [...]
राजविराज, १४ कार्तिक । सप्तरीको बोदे बरसाईन नगरपालिका–१० खडकपुरका एक औषधी व्यवसायीले प्रतिबन्धित लागुऔषधको कारोबार गर्ने गरेको पाइएको छ । प्रहरीले आज (शुक्रवार) ठुलो परिमाणमा लागुऔषधसहित ३७ वर्षीय रंजितकुमार यादवलाई [...]
राजविराज, १४ कार्तिक । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेश सिंह कोरोना संक्रमित भएका छन् । उनको पिसीआर परीक्षण रिपोर्ट आज (शुक्रवार) पोजेटिभ देखिएपनि स्वास्थ्य अवस्था [...]
जनकपुरधाम, १३ कार्तिक । बाराको सुवर्ण गाउँपालिका–२ कबहिगोठमा बुधवार राति तस्कर र प्रहरीबीच झडप भएको छ । झडपमा तीन जना प्रहरी र एक बालक घाइते भएका छन् । झडपकै क्रममा [...]
राजविराज, १२ कार्तिक । प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले सामाजिक परिवर्तन भएमा मात्र राजनीतिक परिवर्तन आउने र राजनीतिक परिवर्तनले जातीय उत्थान हुने बताएका छन् [...]